नेपाल बचाउले भन्यो एमसीसी परियोजना भत्काउ

इटहरी
अमेरिकन रणनीति अनुसार नेपालमा लागु गर्न प्रयासरत मिलिनियन च्यालेन्ज कर्पोरेशन एमसिसि नामक बिकास परियोजनालाई कुनै हालतमा ल्याउन नहुने भन्दै इटहरीमा अस्तित्व देखाएको नयाँ संस्था नेपाल बचाउ अभियानले बिहिबार बिहान इटहरीको बुढीखोला स्थित मशानघाटको एकान्तकुनामा पत्रकार सम्मेलन गरेको छ ।

इटहरीमा रहेर बिशेष पर्यटन र ब्यपारिक अन्य क्रियाकलापमा सक्रिय गोकुलम रिसोर्टका संस्थापक लगानी कर्ता राधेश्याम पौडेल,पूर्ब माओवादी इटहरी कमाण्डर तथा हाल नागरिक श्रमिक पार्टीका अध्यक्ष नरेन सुब्बा, मोहन ढकाल,अर्जुन आचार्य र चेवन कोइराला लगायत रहेको एक समुहले नेपाल बचाउ अभियानको ब्यानर राखेर एमसिसि परियोजना संसदबाट स्वीकृत गराउन चालबाजी भई रहेकोले त्यसको सशक्त प्रतिकार गरिइने बताएका छन । परियोजनाको लिखित दस्ताबेजमा राष्ट्रहित बिपरित हुने थुप्रै कुरा देखाउंदै पौडेलले भने हामी नेपालीको पूर्बीय दर्शनमाथि नै धावा बोलिरहेको एमसिसि किन चाहियो? एमसिसिले दिन्छु भनेका ५४ अर्ब रकम चाहिएको हो भने खाता खोल हामी नेपालीले १८ सय प्रतिब्यक्ति हाल्छौं र नेपाल बनाउंछौं भनेर सरकारलाई चेतावनी शैलीले त्यस्ता कुनै कागजात अघि नबढाउन आग्रह गरेका छन । संझौता गरिएको भनि

एको कागजात हेर्दा नेपालको अस्तित्व गायव हुने र बिदेशीको रबाफ मच्चिने प्रष्टै छ । यो घातक परियोजना ल्याउन को को र किन लालयीत भएका हुन ? जनताले थाहा पाएपछि बिरोधको भेलले थाम्न नसकिइने अबस्था हुंदाहुंदै हामीले बेलैमा खबरदारी गर्ने हो नरेन सुब्बाले भनेका छन । जनजागरण अभियान गर्ने, संसदहरुलाई त्यो संझौतामा हस्ताक्षेर हुने कुनै प्रस्ताब पास नगर्न घचघच्याउने, जनताको घरदैलो अभियान गरेर एमसिसि बारे जानकारी दिने लगायतका कार्यक्रम रहेको अभियान्ता पौडेलले बताएका छन ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


