इलेगल औषधी बोकी हिंड्ने २ जना पक्राउ परे
साउन ७ गते जिल्ला सुनसरी ईटहरी उमनपा वडा नं. ९ स्थित बिजुली अफिस जाने बाटोमा ऐ.ऐ. बस्ने बर्ष १९ को रेजन बि.क.लाई साथमा नियन्त्रित औषधी त्च्ब्ःब्म्इी (बिना ईजाजत) बोकी हिंडेको अवस्थामा प्रहरीले फेलापारी निजको साथबाट १ पत्तामा १० क्यापसुलको दरले ५५ पत्तामा ५५० ट्याबलेट र नेपाली नगद रु. ५४००।– सहित फेला परेकोले निजलाई पक्राउ गरी आवश्यक कारबाहीको लागि औषधी ब्यवस्था बिभाग शाखा कार्यालय बिराटनगर मोरङ्ग पठाईएको बताइएको छ ।
यसैगरि साउन ५ गते जिल्ला सुनसरी ईटहरी उमनपा वडा नं. २ मा जिल्ला धनकुट्टा न.पा. वडा नं. २ घर भई हाल जिल्ला सुनसरी ईटहरी उमनपा वडा नं. २ बस्ने बर्ष १८ को सन्तोस लिम्बुलाई साथमा नियन्त्रित औषधी त्च्ब्ःब्म्इी ऋबउकगभि क्ष्ए छण् mन ४० क्याप्सुल, म्भ्ऋइीक्ष्ऋ लेखिएको ४० ट्याबलेट (बिना ईजाजत) सहित ईप्रका ईटहरीको टोलीले नियन्त्रणमा लिई फेलापारी निजलाई आवश्यक कारबाहीको लागि औषधी ब्यवस्था बिभाग शाखा कार्यालय बिराटनगर मोरङ्ग पठाईएको छ ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


