विशेष औद्योगिक क्षेत्र भैरहवाको भविष्य
बालबिबाह रोक्न खोज्ने अभियान्तालाई वडाध्यक्षकै मिलेमतोमा धम्की
प्रकाश चन्द्रबंशीसुनसरीसुनसरीको बराहक्षेत्र नगरपालिका वडा न९मा चन्द्रबंशी समुदायकी बालिकालाई मोरंगको पथरी नगरपालिकको दुलाहले सानैउमेरमा गैरकानुनी तरिकाले गर्न खोजेको बिबाहलाई रोक्न खोज्दा समाजका अगुवा यूवाहरु....
दुहबीमा बिजय गच्छदार बिरुद्ध काँग्रेसमै घातः एमालेकी भगवती चौधरी मार्फत मेहदी हुसेनको ९ लाख काण्ड छताछुल्ल
इटहरीगत फागुन महिनामा दुहबी नगरपालिका वडा न ९मा स्थानीय केही यूवाहरुले मोटरसाइकल कुदाई रहेकोबेला अर्को समूहबीच बादबिबाद पश्चात उत्पन्न झगडाले यौन चरित्र तर्फ मोडिएर....
जो अगुवा उहि बाटो हगुवाः कानुन बनाउने मान्छेले नै ऐलानी जग्गा मिचे
मेयर चौधरी अनभिज्ञ की निरिह?
इटहरीसंंबिधान सभासदस्य भई सकेकी इटहरीमा नाम चलेकी महिला नेता कल्पना बस्नेत चौधरीको परिवारले आफनो पर्याप्त सम्पती हुंदाहुंदै महंगो स्थानको ऐलानी जग्गामा लोभ देखाएर कानुन....
इटहरीको कृषि बिकास बैंकमा भ्रष्टहरुको रजाईं चल्दै
इटहरीकृषि बिकास बैंक इटहरी शाखामा हाकिम केदार अधिकारीको मनपरी चल्न थालेको छ । मेनेजर अधिकारीले इटहरी चौकमै रहेको कार्यालय सार्ने बाहानामा मोटो रकम खाएका....
राजनीतिक धोकेवाजका धन्धुकारीहरु
pb diyali एमाले पार्टीमा अध्यक्ष खडगप्रसाद ओलीको ब्यक्तिबादी बलमिच्याईं सुुधार गर्न बारम्बार कसरत गर्दा पनि उदण्डहरुको झुण्डहरुले उपध्रो गर्न नछोडेपछि अन्नतः बरिष्ठ नेता माधबकुमार....
अस्पतालको बिकास भएपछि मन बरालिएका वडाध्यक्ष बराल
इटहरीप्रकाश ब्याकुल दियालीइटहरी उपमहानगरपालिका वडा नं ९मा साबिक प्राथमिक स्वास्थ्य केन्द्रले फडको मारेर इटहरी अस्पतालमा परिणत भई सुबिधा सम्पन्न बिल्डिङ बन्न लाग्दा इटहरीका जनता....
बिषेस क्षमता भएका रिजनलाई सहयोगको खाँचो
इटहरीरिजन पोखरेल बहिरोपन भएका किशोर हुन । इटहरी३को बौका स्थित सरस्वतीमाबिमा कक्षा ८ पढदैछन। पर्ल स्कूल एकेडेमी कोपोखरी ६ रमाइलोमा पढदा देखिनै खेलक्षेत्रमा उत्कृष्ट....
लायन्स क्लवको पदास्थापनाः भब्य समारोहबीच सम्पन्न
इटहरी सहरमा रहेर समाजसेवामा निक्कै पहिलादेखिनै स्थापित लायन्स क्लव अफ इटहरी सिटीको सन २०२२कालागि गठित नयाँ कार्य समितिले भाद्र १० गते बिहीबार इटहरी५ स्थित....
पदका भोकाहरुदेखि साबधान !
pb diyali एमालेको नाममा मनमौजी गरि रहेका खडग ओलीको इसारामा नाच्दै माधव नेपाललाई धोक्का दिएर पद प्राप्त गर्न हिंडेका भिम आचार्य र अष्टलक्ष्मी शाक्यले....
राजनीतिक धोकेवाजका धन्धुकारीहरु
सम्पादकीय एमाले पार्टीमा अध्यक्ष खडगप्रसाद ओलीको ब्यक्तिबादी बलमिच्याईं सुुधार गर्न बारम्बार कसरत गर्दा पनि उदण्डहरुको झुण्डहरुले उपध्रो गर्न नछोडेपछि अन्नतः बरिष्ठ नेता माधबकुमार नेपालले....
