विशेष औद्योगिक क्षेत्र भैरहवाको भविष्य

पाँच दलीय गठबन्धन टुटे ओली बेगरको बाम गठबन्धन बन्छः नेता बिष्ट

इटहरीप्रकाश ब्याकुल दियालीओली प्रबृतिको दब्दबवाले गर्दा बामपन्थी आन्दोलनमै नराम्रो धक्कालागि सामन्तबादी दलालहरुको हातमा मुलुक पुग्न लागेकोले जनभावना अनुसारको कम्युनिष्ट पार्टी नेकपा एकिकृत समाजवादी पार्टी....

चाडपर्वको अबसरमा अनुगमन होस

pb diyali चाडपर्ब नेपालीको संघारमा आई सकेको छ । कोरोना महामारीको तनाव उत्तिकै छ । कोविड बिरुद्ध खोप जारी रहेकोले मान्छेमा कोरोनाको डर अलि....

काम बिहिन सिसि कयामेराको फेसन

pb diyali सहर बजार जताततै सिसि क्यामेरा जडानको फेसन चलेको छ । बैंक, बितिय संस्था,ठूला दोकान,पसल,स्कूल,मालदार सरकारी अडडाहरु,सुरक्षा क्षेत्र,सुनदोकान,डिपार्टमेण्टल स्टोरहरु,पालिकाहरु जताततै सिसि क्यामेरा जडान....

सवारी दुर्घटना बढेर प्रदेश एकमा कहाली लाग्दो अबस्था

pb diyali सडकमा सवारी साधनबाट हुने दुर्घटनाका कारण दिनहुं धेरै नै जनधनको क्षेति हुने क्रम घटेको छैन । ट्राफिक प्रहरी कार्यालय इटहरीलेपठाएको यो हप्ताको....

बेलबारीमा अपांगता भएकाहरुलाई ह्वील चेयर बितरण

बेलबारीमेरुडण्ड नचलेर ६ बर्ष देखि रोगाएका ७४ बर्षिय गजेन्द्रकुमार राईलाई बेलबारी नगरपालिकाले ह्वील चेयर दिए पछि फुरुंग छन ।सोलुबाट २०२५सालमै तराइृ झरेका राईले १०बर्ष....

करणी मुद्धामा जेल बसेका मान्छेबाटै दलित वालिका बेपत्ताः खोजी गर्न हारगुहार

इटहरीपीबी दियाली स्कुल पढने उमेरकी दलित बालिकालाई जबरजस्ती करणी मुद्धामा पुर्पक्षकोलागि झुम्का जेलमा बसेका एमाले पार्टीका यूवा नेता राजकुमार यादबकै बचाउकोलागि पीडित दलित बालिकामाथि....

ग्रिन क्रस अस्पतालका डा.अग्रवालको लापरवाही

बिराटनगरpb diyaliएपेण्डी साइडको उपचार गर्न अस्पताल पुगेका २२ बर्षियसुवोध पोखरेल थप बिरामी परेपछि परिवारजन चिन्तामा छन ।खोटाङ सिम्पानीबाट बसाईं आई लामो समयदेखि बिराटनगर बस्दै....

इटहरी कांग्रेसमा उदाउदो एक महिला नेतृ कृष्णकला राई

इटहरीकृस्णकला राई नेपाली काङ्रेस इटहरीमा उदियमान कार्यकर्ताको रुपमा देखिएकी छ्न।नेपाली काङ्रेसको १४ रस्ट्रिय महाधिबेसनकोलागी बिबादित केही जिल्ला बाहेक अधिकांसमा वडा अधिबेसनहरु सम्पन्न भएका छ्न।कृयाशिल....

इटहरी उपमहानगरमा नेकपा एसको पार्टी बिस्तार अभियान ः बिरोधीहरु थर्कमान

इटहरीप्रकाश ब्याकुल(पीबी)माधबकुमार नेपाल नेतृत्वको कम्युनिष्ट पार्टी एकिकृत समाजवादीका प्रदेश न १का सदस्य कमरेड केशव बिष्टले पार्टीसंगठन निर्माणमा तिब्र रुपले लागि पर्न सबै तहतप्का अन्तर्गका....

“पैसा खर्चेर राजनीति फाइदा खोज्नेहरु काँग्रेस हुन सक्दैननः रामरोहन चौधरी

इटहरीरामरोहन चौधरी इटहरीको काँग्रेस बृतमा प्रायः सबैले चिन्ने पुरानो नाम हो ।२०२४साल चैत्र २३ गतेका दिन बुवा बद्रीलाल चौधरी र आमा जानकीदेवी चौधरीको ठूलो....