बेलबारीमा अपांगता भएकाहरुलाई ह्वील चेयर बितरण


बेलबारी
मेरुडण्ड नचलेर ६ बर्ष देखि रोगाएका ७४ बर्षिय गजेन्द्रकुमार राईलाई बेलबारी नगरपालिकाले ह्वील चेयर दिए पछि फुरुंग छन ।सोलुबाट २०२५सालमै तराइृ झरेका राईले १०बर्ष बिराटनगरमा रिक्सा चलाए। ऋनि फेरी धरान सरेर थप १० बर्ष धरानमै रिक्सा चलापछि मोरगंकोबेलबारी आई फेरी ७ बर्ष रिक्सा चलाएपछि अचेल थलापरेकाछन । अचानक शरीर चलाउन नसकेपछि राईलाई कुलपित्रृ,देउदेउता पो रिसार यस्तो भाको होकी भन्ने लागेर धामी लगाए । तर सन्चो हुनुको सटटा झन बिरामी हुंदै गएर अहिले खुटटा टेकेर हिंडन सक्तैनन । ६ बर्ष देखि हिं


डडुल गर्न नसकेपनि दाताहरुले दिएको ह्वील चेयरमा बसेर बाँसका घरेलु सामाग्रिहरु बनाउने गर्छन। भर्खरै बेलबारी नगरपाकिाले राईलमाई अफिसमै डाकेर मेयर ज्ञानेन्द्र सुबेदीले ह्व्ील चेयर दिए। उनी जस्तै ३८ जना अपांगलाई नगरपालिकाका हाकिम प्रदीप साह,उपप्रमुख ढाकाकुमारी पराजुली,हाकिम,कर्मचारी पत्रकार समेतसंग फाटो खिचाउंन पाउंदा राई हर्षित छन । हकिमले नाम बोलाएर चेयर दिएपछि घर जान हिंडेका राई गेटबाहिर रोडमा निस्कदा उनका छोराले हवील चेयरमा बाउलाई राखि पछिाडीबाट ठेल्दै थिए। पहिला पाएको भन्दा यो चेयर अलि कम्जोर भएको गुनासो गरे। हेर्नु न गु

डदै गुडदैन । टायर पनि अर्कै अर्कै छ। चेयरका नटबल्टु पनि राम्रोसंग टाइट गरेको छैन । राइले भने । अब फ्रिमा पाको कुरो यहि भापनि का पाउनुु? राई मुस्किलले घर तिर लागे । राइ जस्ते ३८ जना अपांगता भएर खुटटाले हिंडन नसक्नेलाई यस बर्ष नगरपालिकाले हवील चेयर उपलब्ध गराएको कर्मचारीहरु बताउंछन ।रंगिता गजमेरबाट

- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


