विशेष औद्योगिक क्षेत्र भैरहवाको भविष्य
नाउँको पछाडी फुर्का अर्थात थरलाई किन?
Hb Khadakathoki हामी किन नाउँको पछाडी रहेको त्यो फुर्का अर्थात थरलाई किन यति महत्व दिन्छौ एक पटक हामी जात अनि थर भन्दा माथि उठेर....
पहिलो मुलुकी ऐनमा जात हेरी दण्ड
सुरेन्द्रविक्रम शाह राजा र जंगबहादुर राणा श्री ३ महाराज तथा प्रधानमन्त्री भएका बेला विसं १९१० मा नेपालमा पहिलो पटक मुलुकी ऐन जारी भएको थियो।....
नेपालकै सर्वोत्कृष्ट सहकारी भयो इटहरीको किसान कल्याण
इटहरी किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड इटहरी स’नसरीलाई नेपाल बचत तथा ऋण सहकारी संघ लिमिटेड ‘नेफ्स्क“न’ले नेपालकै सर्वोत्कृष्ट सहकारीका ?पमा सम्मानित....
संखुवासभामा कोरोना संक्रमित थपिदैः आईसोलेसनबारे चिन्ता
खाँदबारी संखुवासभामा जिल्लामा अहिले सम्म ८ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य कार्यालयका निमित्त प्रमुख रोशन श्रेष्ठका अनुसार पिलुवा क्वारेन्टाईनमा बसेका ३ जनाको....
आरक्षणको सीमा बाहुनलाई तोकिनु पर्छ
–डिक बहादुर विश्वकर्मा सगोलमा बस्ने एउटै भुँडीबाट जन्मेका सन्तानमा पनि यदि घरको साझा सम्पत्तीमा सबै जनाको जीयै पिच्छे अंश भाग नलागेर कुनै अंशीयारले ठूलो....
मल नपाएर धानबाली बर्बादःकिसान चिन्तित
इटहरी संबाददाता कोरोना संक्रमणले गर्दा बजार संचालन हुन नपाउंदा खेतिमा हाल्ने युरियामल पाइन छोडेको छ । सुनसरीमा धानखेती लाएका किसानहरुले युरिया मल बजारमा सहज....
रामधुनीमा कोरोना संक्रमितको संख्याले फडको मारयो
झुम्का संबाददाता रामधुनी नगरपालिका भित्र बसोबास गर्ने मानिसहरुमा कोरोना पोजेटिभ देखिने क्रम बढीरहेको छ । रामधुनी वडा नम्बर ९ का करिब ५८ वर्षीय एक....
इटहरी प्रहरीलाइ भनेजति घुस दिन नसक्दा १६ दिन अनावश्यक थुनामा पर्दाको अन्तरकथा
“हेल्लो म इलाका प्रहरी कार्यालय इटहरीबाट बोल्दै छु । तपाईंहरुको जफत गरेको सामान लिन आउनुस् ।’’ नाताले मेरो मामा पर्ने अमरजित गोश्वमीलाई फोन आयो....
हेडसर हटाउंदा बबियामा बबालः सरस्वती माबिका अध्यक्ष बिरुद्ध अख्तियारमा मुद्धा
सुनसरी इनरुवा नगरपलिका वडा न ९ बबियामा रहेको सरस्वती विद्यालय व्यवस्थापन समितिका अध्यक्षले भ्रष्टचार गर्न सजिलो हुने गरि प्रधानअध्यापक तेजनारायण यादवलाई हटाए पछि विद्यालयमा....
कोरोना संक्रमित कर्मचारीहरुको अबस्था सामान्य इटहरी रगंशालामा १०० बेडको आईसोलेशन ःकार्यालय सुनसान
प्रकाश ब्याकुल इटहरी इटहरी, इनरुवा,दुहबी तथा अन्य आसपासका पालिकामा दिनप्रतिदिन समुदायमा कोरोना बढ्दै गएपछि आइसोलेशन वार्डको आबाश्यक्तालाई ध्यामनमा राखि इटहरीमा खेलकुदकोलागि निर्मित रंगशालामा भएका....
