नेपालकै सर्वोत्कृष्ट सहकारी भयो इटहरीको किसान कल्याण
इटहरी
किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड इटहरी स’नसरीलाई नेपाल बचत तथा ऋण सहकारी संघ लिमिटेड ‘नेफ्स्क“न’ले नेपालकै सर्वोत्कृष्ट सहकारीका ?पमा सम्मानित गरेको छ .
नेफ्स्क’नले ३३ औं स्थापना दिवसको अवसरमा श्रावण ३२ गते म’’लकभर सञ्चालनमा रहेका !४ हजारभन्दा बढी बचत तथा ऋण सहकारीह?मध्येबाट विभिन्न !! विधामा छनौटमा परेका २८ वटा संघसंस्था र व्यक्तिलाई प’रस्कृत गरिएको जनाएको छ .
किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड इटहरीका सञ्चालक अध्यक्ष सालिकराम ढकालले देशकै सर्वोत्कृष्ट सहकारी घोषित भएकोमा ‘नेफ्स्क“न’ परिवारप्रति हार्दिक आभार तथा धन्यबाद ब्यक्त गर्दै उनले भने ., ‘संस्था यस उचाइसम्म प’र्याउन प्रत्यक्ष अप्रत्यक्ष ?पमा सहयोग र योगदान प’र्याउन’ह’ने समस्त संस्था परिवारप्रति हार्दिक धन्यवाद .
दक्षिण एसियाली ऋण महासंघबाट ३ पटक कास्य पदक, ! पटक रजत पदक पाइसकेको किसान कल्याण साकोसलाई प’नः यो पटक उपाधी मिलेपछि इटहरी निक्कै चर्चामा छ .
प्रम’ख अतिथि भ“मि व्यवस्था, कृषि तथा सहकारी मन्त्री पद्यमा अर्यालको आतिथ्यतामा मिति २)७७ श्रावण ३२ गते ‘नेफ्स्क’न’ को ३३औ स्थापना दिवस कार्यक्रम भव्य ?पमा सम्पन्न भएको थियो . कार्यक्रममा राष्ट्रिय सहकारी संघ नेपालका अध्यक्ष केशब बडाल, सहकारी विभागका रजिस्टार डा. टोकराज पाण्डेलगायतका विशिष्ट व्यक्तिह?को उपस्थिति रहेको थियो .
नेफ्स्क“न’ले नेपालको बचत तथा ऋण सहकारी अभियानमा सक्रिय रही यसको विकास र प्रबद्र्धनमा महत्वप“र्ण भ“मिका निर्वाह गरिरहेका सदस्य संघ संस्था तथा विभिन्न व्यक्तिह?लाई सम्मान तथा प’रस्कारका लागि छनौट गरेको बताएको छ .
प’रस्कारका लागि छनौटमा परेका विभिन्न संघसंस्था तथा व्यक्तिह?मा ‘नेफ्स्क“न’ सर्वोत्कृष्ट संस्था किसान कल्याण साकोस स’नसरी रहेको छ भने ‘नेफ्स्क’न’ सर्वोत्कृष्ट संस्था ‘महिला’ नीलकण्ठ महिला साकोस, धादिङ घोषित भएको छ .
संस्थापक अध्यक्ष प’रस्कार घनश्याम खतिवडा, मोरङलाई प्रदान गरिएको छ भने संस्थापक अध्यक्ष प’रस्कार राधा सिन्तान, मकवानप’रलाई घोषणा गरिएको छ . ‘नेफ्स्क“न’ अग्रज व्यक्तित्व सम्मानमा लागि पार्वती खाँड राई, धादिङलाई घोषणा गरिएको छ .
त्यसैगरी ‘नेफ्स्क“न’ अग्रज व्यक्तित्व सम्मान श्यामबहाद’र श्रेष्ठ, काठमाडौंबाट छनौट भएका छन् . ‘नेफ्स्क“न’ विद्वता प’रस्कार नवराज सिंखडा र ‘नेफ्स्क“न’ पत्रकारिता प’रस्कार काजी श्रेष्ठलाई घोषणा गरिएको छ .
अभियान उत्कृष्ट व्यवस्थापक ईश्वर न्यौपाने, दोलखा छनौटमा परेका छन् भने ‘नेफ्स्क“न’ उत्कृष्ट कर्मचारीका ?पमा मनोज ब’ढाथोकी छनौट भएका छन् .
‘नेफ्स्क“न’ प्रदेश ! उत्कृष्ट संस्थाः डाँफे साकोस, झापा पर्न सफल भएको छ भने प्रदेश २ उत्कृष्ट संस्थाः सग’न साकोस, सर्लाही रहेको छ .
वाग्मती प्रदेशबाट उत्कृष्ट संस्था ज्योती मिर्मिरे साम’हिक साकोस, काभ्रे छनौट भएको छ . त्यसैगरी गण्डकी प्रदेश उत्कृष्ट संस्था भिमक’ल साकोस, गोर्खालाई छनौट गरिएको छ .
‘नेफ्स्क“न’ प्रदेश ५ उत्कृष्ट संस्थाका ?पमा हाम्रो मध्यवर्ती साकोस, बर्दिया घोषित भएको छ भने कर्णाली प्रदेश उत्कृष्ट संस्थाका ?पमा जनकल्याण साकोस, स’र्खेत पर्न सफल भएको छ .
स’द“रपश्चिमस्तरीय उत्कृष्ट संस्था जनज्योती साकोस, कञ्चनप’र छनौटमा परेको छ .
उत्कृष्ट जिल्ला बचत संघः कास्क’न, काठमाडौं छनौटमा परेको छ भने नेराक्रेय’ प’रस्कार अन्तर्राष्ट्रिय श्रम संगठन, नेपाल कार्यालय नेकोसप्लस सफ्टवेयर स्वस्तिक साकोस, सर्लाही घोषित भएको छ .
उत्कृष्ट बचतकर्ताः पोखरा रोयल साकोस पोखरा छनौटमा परेको छ भने उत्कृष्ट शेयर खरिदकर्ताः ल’म्बिनी साकोस, ?पन्देही रहेको छ .
‘नेफ्स्क“न’ को प्रशंसा प’रस्कारः छायाँनाथ साकोस, म’ग’ले पाएको छ भने सामाजिक उत्तरदायित्व बहन प’रस्कारः साहारा नेपाल साकोस, झापालाई घोषणा गरिएको छ .
महामारीमा उत्कृष्ट सेवा प’रस्कार जनउत्थान साकोस, ?पन्देही पाएको छ भने साकोस एकीकरण प’रस्कार सीवाईसी, साकोस बाग्ल’ङलाई प्रदान गरिएको छ .
‘नेफ्स्क“न’ उत्कृष्ट फिल्ड कार्यालयः चावहिल फिल्ड कार्यालय काठमाडौं छनौटमा परेको छ . भने किसान कल्याण साकोस, स’नसरीका झलेन्द्र दाहाललाई उत्कृष्ट ब्यवस्थापकका ?पमा प’रस्कृतका लागि छनौट गरिएको छ .
‘नेफ्स्क“न’को प’रस्कार छनौट उपसमितिले प्रारम्भिक बचत तथा ऋण सहकारी संस्था, जिल्ला बचत तथा ऋण सहकारी संघ वा संस्थामा कार्यरत व्यवस्थापकह?का लागि सम्मान तथा प’रस्कारको छनौट गर्न असार !२ र साउन !५ गते गरी २ पटक आवेदन माग गरेको थियो .
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


