Category: समाचार
सहकारीको एक वर्षसम्म ऋण तिर्नु नपर्ने, ब्याजमा पनि छुट
काठमाडौं, १० साउन । सहकारीका सदस्यले एक वर्षसम्म ऋण नतिर्दा हुने भएको छ। म्याद थप भएको समयमा उनीहरुले ब्याजसमेत तिर्नु नपर्ने गरी सहकारी विभागले....
मान्छे कुटे पछि दुहबी ९का वडाध्यक्ष मेहदी हुसेन फरार
दुहबी,सुनसरी लक डाउनको वेला गत बैसाखमै इटहरीका खगेन्द्र श्रेष्ठ मालिक रहेको जयबाबा इंटा उद्योगमा काम गर्ने बंगाली मजदुरलाई प्रयोग गरेर इंटा उद्योग चलाउने गरेकोमा....
बुढीगंगाका युवाहरु रगतको महत्व बुझाउँदै गाउँगाउँमा, रगत अभावमा रक्तदाता खोज्दै
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकाका युवाहरु सामाजिक काममा सक्रिय भएर लागेका छन् । बिभिन्न सामाजिक काम गर्दै आएका युवाहरुले बिहिवारदेखि मानिसको जीवनसँग जोडिएको रक्त....
अध्यक्षकी आमा द्वारा २२ धुर जग्गा दान
इटहरी । इटहरी वडा नम्बर ८ का वडा अध्यक्ष रोहित कुमार चौधरीकी आमा सविता देवी चौधरीले २२ धुर जग्गा दिएकी छिन । इटहरी उप-महानगरपालिका....
नाम पक्कि, काम कच्चि
सगबेल्टार/असार २५। चौदण्डीगढी नगरपालिका वडा नं. २ माडिबास स्थित निर्माण गरिएको कालो पत्रे सडक नाम पक्कि भएपनि काम भने कच्चि भएको स्थानीयले बताएका छन्....
प्रदेश सरकारको बजेटले बन्दै गरेको काब्यबाटिकामा भ्रष्टहरुको रजाईं
इटहरी इटहरी उपमहानगर वडा नं ५ मा रहेको पर्यटकीय स्थल काव्य बाटिका भित्र बन्न थालेको संरचनामा व्यापक भ्रष्टाचार भएको छ। प्रदेश १ सरकारको उद्योग....
इटहरीमा सुर्तिजन्य अबैध कारोबार गर्ने २ पक्राउ
इटहरी । सुनसरीको इटहरी क्षेत्रमा सुर्तिजन्य पदार्थको अबैध कारोबार गर्ने २ जनालाई इटहरी प्रहरीले पक्राउ गरेको छ । इटहरी ४ पञ्चकन्या मन्दिर अगाडी अबैध....
इटहरी बुढि खोलाको काम रोक्न अदालतको आदेश
इटहरी । बुढिगंगा खोलाको पूर्वपट्टि निर्माण हुन लागेको पूर्वी मुक्तिधाम निर्माण प्रक्रियालाई तत्कालका लागि थप निर्माण प्रक्रिया अगाडि नबढाउन आदेश दिइएको छ । उच्च अदालत....
मदन भण्डारीका ड्राइभर कसरी मारिए ?
बादल (प्रेम दाइ)ले ‘सुनारको सय चोट, लोहारको एक चोट’ भनेझैं,अमर लामालाई समातेर आधार इलाकामा पु¥याउनु प¥यो । त्यसपछि सबै तथ्य सार्वजनिक गरिदिएपछि ओलीसहित सबै समाप्त....
प्रधानमन्त्रीलाई अनावस्यक काँध थाप्दा ट्रोल बने मन्त्री भट्टराई
काठमाडौं- नेकपाको स्थायी कमिटि बैठक प्रधानमन्त्रीको सरकारी निवासमै चलिरहेका बेला प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष नै गायब भएपछि पार्टी नेतृत्वदेखि कार्यकर्तसम्मले आलोचना गरेका छन् ।....
