बुढीगंगाका युवाहरु रगतको महत्व बुझाउँदै गाउँगाउँमा, रगत अभावमा रक्तदाता खोज्दै

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकाका युवाहरु सामाजिक काममा सक्रिय भएर लागेका छन् । बिभिन्न सामाजिक काम गर्दै आएका युवाहरुले बिहिवारदेखि मानिसको जीवनसँग जोडिएको रक्त संकलन अभियान शुरु गरेका हुन् ।
सेवाको भावनाका साथ रक्त अभाव भएका बिरामीका लागि रक्तदाता जुटाउन पहिलो पटक मोरङको बुढीगंगा गाउँपालिकाबाट यो अभियान शुरु भएको हो । ग्रामिण क्षेत्रमा रगतको अभाव र त्यसको महत्वको बारेमा बुझाउन नसकिरहेको अबस्थामा बुढीगंगा १ मा रहेको सिर्जनशिल युवा समाज नेपालले रगतको अभाव भएका विरामीको लागि रक्तदाता जुटाउने काम गुरु गरेको संस्थाले जनाएको छ ।
युवाहरुको अभियानमा बुढीगंगा गाउँपालिकाले पनि सहयोग गर्ने छ । गाउँगाउँमा रक्तदान अभियान संचानल गरेर रगतको अभावलाई कम गर्ने काममा युवाहरुको लागि प्रचार प्रसारको अभियानलाई पालिकाले साथ दिने जनाएको हो ।
बुढीगंगा गाउँपालिका अध्यक्ष बालचन्द्र माझीले युवाले शुरु गरेको जोडिएको जीवन जोगाउने काममा गाउँपालिकाले सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
सिर्जनशिल युवा समाज नेपालका सल्लाहकार कपिल सुनारले बुढीगंगा गाउँपालिकामा नागरिकको जीवनसँग जोडिएको रगतको अभाव हुन नदिन शुरु भएको अभियान अत्यन्त नयाँ भएको बताउनुभयो । यो अभियानलाई हरेकको घर घरमा पुर्याउँदै रगतको अभाव हुन नदिनका लागि रक्तदान गर्नु पर्छ भन्ने भावनाको विकास गराईने सुनारले बताउनुभयो ।
युवाहरुद्धारा संकलित रगत टंकीस्थित बिराट मेडिकल कलेज, टिचिङ हस्पिटलमा रहेको नेपाल रेडक्रस सोसाईटीको रक्तसंचार केन्द्रमा संकलन हुने सिर्जनशिल युवा समाज नेपालका अध्यक्ष सागर थापाले जानकारी दिनुभयो ।
एक दर्जन युवाहरुको सक्रिय सहभागीता रहेको यो अभियामा साथ दिनकालागि ९८४९५८२७७९, ९८०७३४६६३६ मा सम्पर्क गर्न सकिने संस्थाका उपाध्यक्ष जोसेफ घिमिरेले बताउनुभयो ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


