Category: समाचार
फेरि लकडाउन हुन सक्ने ः समुदायमा कोरोना फैलिएको आशंकाले धमाधम परिक्षण हुंदै पत्रकार पनि जोखिममा
pb diyali इटहरी उपमहानगरपालिकाम इन्जिनीयरलाई कोरोना संक्रमण देखिएपछि उपमहानगरले बिशेष ध्यान दिएको छ । इटहरीको जनता क्याम्पसमा नगरपालिकाले नै ब्यबस्थापन गरेको क्वारेनटाइनमा बिशेषज्ञहरु बोलाएर....
मुस्लिम समुदायमा बकर इद पर्बको रमाइलो
इटहरी बिश्वब्यपी महामारीको रुपमा फैलिएको कोरोना संक्रमणमा परेर अस्तब्यस्त रहेपनि मुस्लिमहरुको महान पर्ब बकर इद मनाएका छन । इटहरी आसपासको क्षेत्रमा रहेका इस्लाम धर्मलम्बीहरुको....
कोरोनाको जोखिम बढेपछि धरान बजारमा हलचल
धरान खिलाnatha कोइराला समुदाय स्तरमा कोरोना पुग्ने जोखिम बढेपछि सर्वपक्षीय बैठक बस्दै धरानमा औषधी र खाद्यान्न तरकारी बाहेक अन्य बजार पसल विहान ९.०० बजेदेखि....
राप्रपाले पायो आईडियू को सदस्यता
काठमाण्डौ ÷ राष्ट्रियप्रजातन्त्रपार्टीले सम्वद्र्धनवादी राजनीतिकदलहरुको छाता संगठन“इन्टरनेशनल डेमोक्राटिकयुनियन” को सदस्यताप्राप्त गरेको छ । युनियनकार्य समितिको भर्चुअल बैठकले सदस्यतादिने निर्णय गरेको हो । क्यानडाकापूर्व प्रधानमन्त्री....
विराटनगर बजारमा थप कडाई गरिने
विराटनगर । कोभिड १९ क्राइसिस म्यानेजमेन्ट समिति मोरङको बुधवार बसेको बैठकले सडकमा भिडभाड गर्न नदिइने निर्णय गरेको छ. नगरवासीलाई मास्कको प्रयोगलाई अनिवार्य गराउने र....
इटहरी उपमहानगरमा आकस्मिक बैठक बस्दै , इन्जिनियरमा कोरोना पुष्टि
इटहरी उपमहानगरपालिकाका योजना शाखाका एक इन्जिनियरमा कोरोना देखिएको छ । तीन दिन अघि १० कर्मचारीको स्वाब सङ्कलन गरिएकोमा १ जनामा कोरोना सङ्क्रमण देखिएको इटहरी....
इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
ईटहरी बिजय केसी नेपाली कांग्रेस इटहरी उपमहानगरपालिका पार्टी सचिब हुन । पिता नर बहादुर केसी र माता स्वर्गिय प्रेमकुमारी केसीको कोखबाट २०४०।४।२६मा जन्म भएका....
बिदेश छोडेर स्वदेशमै केह गर्ने यूवा जोश
इटहरी पीबी दियाली इनरुवाका समिम अन्सारी निक्कै बर्ष बिदेश बसेर फर्किए । उनले अब उता सिकेको सीप यतै बसेर प्रयोग गरि बिदेश नगई कमाउन....
शान्तिनगरमा कुकुर आंतकः इटहरी अस्पतालले हेरेन
इटहरी प्रकाश ब्याकुल इटहरी उपमहानगरपालिकाको वडा नं २ तरहरा पूर्ब शान्तिनगरको भुल्के चौक,देबीथान लगायतका टोलबासीलाई २।४ दिन देखि कुकुरले आतंकित पार्न थालेको छ ।....
