मान्छे कुटे पछि दुहबी ९का वडाध्यक्ष मेहदी हुसेन फरार
दुहबी,सुनसरी
लक डाउनको वेला गत बैसाखमै इटहरीका खगेन्द्र श्रेष्ठ मालिक रहेको जयबाबा इंटा उद्योगमा काम गर्ने बंगाली मजदुरलाई प्रयोग गरेर इंटा उद्योग चलाउने गरेकोमा दुहवी ९छाताताबेलीका जनताले कोरोना रोग लाग्न सक्ने भन्दै उद्योग न खोल्न र काम नगराउन उद्योग मालिकलाई आग्रह गरे । तर मालिक श्रेष्ठले टेरे नन त्यस पछि गाउंलेहरुले नाराबाजि गरि लक डाउन पालना नगरेको र नगराएको भन्दै दुहबी ९का वडाध्यक्ष मेहदी हुसेन बिरुद्ध नाराबाजी गरे । त्यो बेला वडाध्यक्षले बार्ता बोलाई राम्रोसंग छलफल गर्नुको सटटा नारबाजी गर्ने जनतालाई लखेटी लखेटी कुटे ।

घरेलु हतियार र आफूले कार्यकर्ता बनाएर राखेका मानिस र नातेदार बोलाई जनतामाथि हातहतियार लाठी मुंग्रि गरि बिरोधीलाई अध्यक्ष हुसेनले छानीछानी प्रहार गर्न लगाएको बताइएको छ ।

वडाध्यक्षको कुटाइबाट हाजी रमजान,मोहमद ताजी हुसेन,इस्तायाक आलम र अर्बाज मिया लगायतको टाउको फुटयो, हात भांचियो, शरिर भरी नीलडाम भयो । महिनौ उपचार गरे पछि उनीहरु बांचेर घरमा आराम गर्दै छन । वडाध्यक्ष मेहदीका भान्जा नसुरिद्धीन मिया,भतिजाहरु मोहमद इसारिल मिया ,मोहमद रिसल मियालाई ज्यान मुद्या अन्र्तगत प्रहरीले असार ९ गते पक्राउ गरेको छ । मेहदी लगायत १६ जनाले जनतालाई कुटेर घाइते बनाएकोमा १६ जनालाई नै पक्राउ गरि पाउं भनि प्रहरीमा निबेदन दिएकोमा प्रहरीले दुई महिना पछि बल्ल ३ जना समातेको तर वडाध्यक्ष लगायत बांकी १२ जनालाई प्रहरीले पक्राउ garn baki raheko x.

वडाध्यक्ष हुसेनलाई प्रहरीले khoji gareko nikkai samay vai sakyo । जनता माथि अन्याय गर्ने हुसेनमाथि यस अघि दर्जनौ मुद्धा छन र कतिपयमा अदालतले जरिवाना पनि गराएको छ ।
हुसेन कांग्रेसका क्षेत्रिय सभापति समेत रहेका छन । हुसेन यतिबेला प्रहरीको फरार लिष्टमा छन । वडाका काम कार्बाहीहरु हुंदा ब्यापक भ्रष्टचार गरेको भनि जनताले बिरोध जनाउदा पनि कुनै निकायले उनलाई पक्राउ गर्न सकेको छैन । यतिबेला भागेका मेहदी कहाँ छन भन्नेबारे जानकारी
नरहेकोमा कुटपीटबाट घाइतेहरुले चिन्ता गरेका छन । फरार रहेको जस्तो अबस्था देखिए पनि ठूला नेताको संरक्षणमा हुसेन दलबलका साथ कतै राजधानीतिर रहेको हुन सक्ने बताइएको छ ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


