Category: प्रदेश १

पार्टीमा कुनै नेता तथा कार्यकर्ताले छुवाछुत गरे तुरुन्तै कार्बाहीः नेता बिष्ट

दलित मुक्ति संगठनले नेता छान्यो ःएमाले छोडेर एसमा आए दलित इटहरीनेकपा एसका केन्द्रीय कमिटी सदस्य तथा नेपाल खेलकुदमहासँघका अध्यक्ष केशवकुमार बिष्टले पार्टीले तयगरेको नीति....

शाही सत्तालाइ हायल कायल बनाउदै बनायौ

लेख्नु पर्ने भन्नु पर्ने पोख्नु पर्ने कुराहरु धेरै छन।आज भोलि भन्दा भन्दै नलेखिएका धेरै प्रसङ्ग भावना अनि सस्मरण छन।ईतिहास कसैले पखालेर मेटेर मेटिदैन।महान जनयुद्दको....

इटहरीमा नेकपा एसको संगठन बनाउन दौडधुप गर्दै नेताहरु

इटहरी पीबी दियाली

पत्रकार महासंघ प्रदेश १मा दलित बिभाग बन्यो

इटहरीदलित पत्रकारहरुको हकहित र रक्षाकालागि नेपालपत्रकार महाँसंघ प्रदेश न.१मा प्रदेश सदस्य पीबी दियालीको संयोजकत्वमा दलित पत्रकारको एउटा बिभागिय टीम बनेको छ ।गत साउनमा बिभाग....

टेण्ट हाउसका मालिकले कामदार भगाए

इटहरीइटहरीमा रहेको प्रेयन्का टेण्टहाउसका मालिक रमेश चौधरीले स्टाफको रुपमा काम गर्ने दिलकुमारी राईलाई लिएर हिंडेका छन । मोरंगको सुन्दर हरैचा नगरपालिका तीनपैनीमा बस्ने चौधरीको....

सुनसरी नागरिक स्वास्थ्य सेवा इटहरीमा उदायो

इटहरी सामुदायिक अस्पताल संचालन गरेर झण्डै २२ बर्ष सम्म सेवा प्रवाह गरि ब्यबसायिक बन्न सफलता हासिल गरि सकेका गोपाल गुरुंङले इटहरीमा सुनसरी नागरिक स्वास्थ्य....

पूर्ण समानुपातिक निर्वाचन प्रणालीले मात्र सिमान्तकृत वर्गका समस्या समाधान गर्नसक्ने

प्रदेश १ को पूर्व सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले संविधानको समावेशी प्रतिनिधित्व गराउन दलित समुदायलाई राज्यले उचित स्थान दिन अझै नसकेको आरोप लगाउनुभयो ।....

सवारी दुर्घटना बढेर प्रदेश एकमा कहाली लाग्दो अबस्था

pb diyali सडकमा सवारी साधनबाट हुने दुर्घटनाका कारण दिनहुं धेरै नै जनधनको क्षेति हुने क्रम घटेको छैन । ट्राफिक प्रहरी कार्यालय इटहरीलेपठाएको यो हप्ताको....

सवारी दुर्घटना बढेर एक न प्रदेशमा हैरानी बढयो

इटहरीपुनम बिकपूर्बमा दिनहुं सबारी साधन दुर्घटनाहरु बढने क्रम घटेको छैन ।इटहरीमा कार्यालय रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालयले उपलब्ध गराएको घटनाको बिबरण अनुसार यो हप्तापूर्बको....

नयाँ एसपी आएपछि फरार अभियुक्तहरु च्यापच्याप्ती

इटहरीसुनसरी अदालतवाट कैद र जरिवानातोकी फैसला भएका विभिन्न मितिमा घटेका विभिन्न आपराधिक घटनामा संलग्नहरुलाई तोकिएको सजाय भुक्तान नगरी फरार रहेको अबस्थामा सुनसरी प्रहरीले धमाधम....