पत्रकार महासंघ प्रदेश १मा दलित बिभाग बन्यो
इटहरी
दलित पत्रकारहरुको हकहित र रक्षाकालागि नेपालपत्रकार महाँसंघ प्रदेश न.१मा प्रदेश सदस्य पीबी दियालीको संयोजकत्वमा दलित पत्रकारको एउटा बिभागिय टीम बनेको छ ।
गत साउनमा बिभाग बनाएर पत्रकारलाई समेटने र प्राप्त बजेट ब्यबस्था अनुसार तालिमहरु प््रादान गर्दै क्षमताबृद्धी गरि पत्रकारितामा टिकाएर ब्यबसायिक बनाउने लक्ष लिएको संयोजक पीबी दियालीले बताउनु भयो । दलित बिभागमा इटहरीबाट राजन केडी,चिरिन्जीवी घिमिरे दमक, लम्जेल संघर्षशील गमबहादुर धरान, तारा लाम्गादे धरान,गोपाल बराइली धनकुटा,सन्तोष पुर्कोटी ताप्लेजुंग, मेनुका बिश्वकर्मा संखुवासभा ,पदम सर्दार मोरंगबाट रहेका छन । धनकुटाको नाम्जेको होम स्टेमा मिटिंङगरि दलित बिभागलाई पूर्णता दिएको बताउंदै पत्रकार दियालीले बताए अनुसार १४वटै जिल्लामा रहेर पत्रकारिता गरि रहेका दलित पत्रकारको निम्ति प्रभावशाली तालिमको ब्यबस्था गरिइने प्रदेश महाँसंघको कार्यसुचीमा परेको छ । बजेट मिलाएर तालिम गरिइने प्रदेश पत्रकार महासंघका अध्यक्ष लिलाबल्लब घिमिरेले बताउनु भयो ।

- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


