समाजवादी पत्रकार संगठनले मुख्यमन्त्रीको ध्यान खोल्यो
इटहरी
नेकपा एकिकृत समाजवादीपाटी इटहरीले आफनो कार्यालयमा प्रदेश एकका मुख्यमन्त्रीलाई निम्त्यार गरेको स्वागत कार्यक्रमको अबसरपारी समाजवादी पत्रकार संगठनले प्रदेश सरकार चलाउने क्रममा पत्रकारहरुको हितमा काम गर्न आग्रह गरेको छ ।कोरोनका कारण भएको लकडाउनले गर्दा मिडिया र मिडियाकर्मीहरुको आर्थिक अबस्था ज्यादै नराम्रो रहेकोले यस सम्बन्धमा राहत प्याकेज, सहुलियत ऋण ,बिज्ञापन बितरण प्रणाली,कर छुट लगायतका बिषयमा संगठनका केन्द्रिय सदस्य पीबी दियालीले लिखित माग राखेका थिए । संगठनका प्रदेश इन्चार्ज तीर्थ सिग्देल,प्रेस सेण्टरका इन्चार्ज राजन केडी,एभिन्युजका पत्रकार सचिन पोखरेल, पत्रकार रन्जना पौडेल लगायतले मुख्यमन्त्री राजेन्द्र राईको ध्यानाकार्षण गराउंदै संचार प्रष्ठिानमा पाँचदलिय गठबन्धनमा आबद्ध पत्रकारको नेतृत्व हुनु पर्ने प्रेस सन्योजक लगायत स्थानीय निकायमा गरिइने संचार सम्बन्धी राजनीतिक नियुक्तिमा नाताबाद कृपाबाद हुन नहुने बताए । जवाफमा मुख्य मन्त्री राईले छिटटै लिखित बुंदाहरु लिएर डेलिगेसन आई ओपचारिक रुपले माग राख्न र ती मागहरुलाई उचित ढंगले संबोधन गर्ने बताएका थिए । सोही दिन नेकपा एकिकृत समाजवादी पार्टी इटहरीका अध्यक्ष गणेश बुढाथोकी, जिल्ला अध्यक्ष गोबिन्द निरौला लगायतले इटहरी र सुनसरीका बिकास निर्माण लगायत सबै तहतप्कामा हुने बिभिन्न गतिबिधी र संभावनाबारे ध्यानाकार्षण गराएका छन ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


