सवारी दुर्घटना न्यूनिकरणमा टाइम कार्ड
काठमाण्डौं उपत्यकाकमा बढिरहेको सवारी दुर्घटनालाई न्यूनिकरण गर्ने उद्देश्यले भक्तपुरको जगाति देखि कठमाण्डौंको कोटेश्वर सम्म मालवाहाक सवारी साधनलाई टाइम कार्ड लागू गर्ने भएको छ । टाइम कार्ड लागू गरेपछि ट्रक,ट्रिपर, भ्यान जस्ता सवारी साधनले प्रति घण्टा ४० किलोमिटरको गसिमा गुड्नु पर्ने हुन्छ । काठमाण्डौं भक्तपुरको सडक फराकिलो भएको कारणले बढि तिव्र गतिमा सवारी गुडने हुदा दुर्घटना बढिरहेको जानकारी महानगरिय ट्राफिक प्रहरी महाशाखाले गरेको छ ।

ट्राफिक महाशाखा प्रमुख एवं प्रहरी वरिष्ठ उपरिक्षक वसन्त कुमार पन्त यो टाइम कार्ड लागू गरेर मलवाहक सवारी साधनलाई सडकको वाँया भागबाट गुडाउन लगाएपछि दुर्घटनामा कमि आउने विश्वास गर्नुहुन्छ ।
पन्तका अनुसार विहान ८ देखि १२ बजे सम्म र साझ ३ बजेदेखि ८ बजेसम्म ट्रक एवं ट्रिपरलाई उपत्यका प्रवेशमा रोक लगाइएको छ । अहिले टाइम कार्ड लागू गर्ने क्षेत्र जगाति देखी कोटेश्वर समम ९.७ किलोमिटर हुन्छ ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती