Month: ३१ भाद्र २०७८, बिहीबार

लागू औषध ब्राउन सुगर सहित २ जना पक्राउ ।

सुनसरी ईटहरी उ।म।न।पा।वडा नं।४ पूर्व पश्चिम राजमार्गको मिलन चोकमा ई।प्र।का।ईटहरीबाट खटिएका प्रहरी टोलीले सवारी साधन तथा शंकित पैदल यात्री चेकजाँच गर्ने क्रममा ईटहरी चोक....

केएमसीले अत्याधुनिक सुविधासहित सञ्चालनमा ल्यायो नेपालकै ठूलो एनआइसीयू

काठमाडौंपूर्बमा नाम चलेको नोवेल अस्पताल बिराटनगरका संचालनसंगै काठमाण्डौमा संचालित काठमाडौं मेडिकल कलेजले नेपालमै हालसम्म प्रयोगमा नरहेका उपकरणहरु प्रयोगमा ल्याएर केएमसीले नवजात शिशु र बाल....

मेरो साथी मिन र सिरहा पढदाको सानो स्मरण

पीबी दियाली प्रकाशहाम्रो स्कुले जीबनमा फस्ट, सेकेन्ड ,थर्ड र फोर्थ यस्तै रयान्को एउटा ट्यालेन्ट साथी मिनबहादुर तामाङ फ्लोरिङ कल्चर एसोसियसनको अध्यक्ष पदमा निर्बाचित भएको....

बुढीगंगा गाउँपालिकामा अचम्मकै कुरा भयो

दुहबीपीबी दियाली“ वालवालिकालाई स्थानीय तह, निर्णय प्रकृया,स्थानीय शासनमा वालवालिकाको भूमिकाका विषयमा साझा वुझाई वनाउन अभिमुखिकरण कार्यक्रम गर्ने र सो को लागि ५०,००० विनियोजन गर्ने।....

सवारी दुर्घटना बढेर एक न प्रदेशमा हैरानी बढयो

इटहरीपुनम बिकपूर्बमा दिनहुं सबारी साधन दुर्घटनाहरु बढने क्रम घटेको छैन ।इटहरीमा कार्यालय रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालयले उपलब्ध गराएको घटनाको बिबरण अनुसार यो हप्तापूर्बको....

कृषि बिकास बैंकमा अनुगमनको खाँचो

सम्पादकीयकृषि बिकास बैंक इटहरी शाखामा बेथिती बढेको छ । मेनेजर केदार अधिकारीले इटहरी चौकमै रहेको कार्यालय सार्ने बाहानामा मोटो रकम खाने ब्यबस्था मिलाएका छन....

हेमकर्ण पौडेल र इटहरी कांग्रेस

नेपाली काँग्रेसमा महाधिबेशन नजिकी रहेको छ । यतिबेला देशै भरि वडा अबिधेशन जारी छ । अब जिल्ला ,क्षेत्रको अबिधेशन गर्दै मंसिरमा हुने केन्द्रीय तहको....

नेपाल कम्युनिष्ट पार्टी एककृत समाजवादीले नेता छान्यो

इटहरीनेपाल कम्युनिष्ट पार्टी एककृत समाजवादी इटहरीले भाद्र २० गते दुर्गापाटी प्यालेसमा एक भब्य समारोहकाबीच उपमहानगर कमिटी घोषणा गरेको छ । माधव नेपाल नेतृत्वको नेतृत्वमा....

बालबिबाह रोक्न खोज्ने अभियान्तालाई वडाध्यक्षकै मिलेमतोमा धम्की

प्रकाश चन्द्रबंशीसुनसरीसुनसरीको बराहक्षेत्र नगरपालिका वडा न९मा चन्द्रबंशी समुदायकी बालिकालाई मोरंगको पथरी नगरपालिकको दुलाहले सानैउमेरमा गैरकानुनी तरिकाले गर्न खोजेको बिबाहलाई रोक्न खोज्दा समाजका अगुवा यूवाहरु....

दुहबीमा बिजय गच्छदार बिरुद्ध काँग्रेसमै घातः एमालेकी भगवती चौधरी मार्फत मेहदी हुसेनको ९ लाख काण्ड छताछुल्ल

इटहरीगत फागुन महिनामा दुहबी नगरपालिका वडा न ९मा स्थानीय केही यूवाहरुले मोटरसाइकल कुदाई रहेकोबेला अर्को समूहबीच बादबिबाद पश्चात उत्पन्न झगडाले यौन चरित्र तर्फ मोडिएर....