इटहरीमा ४५ जनामा कोरोना संक्रमण समुदायमा संक्रमण बढ्दै

इटहरी:
इटहरी मा समुदाय मा फैलिएको अनुमान भयो आज बाट
समुदाय को परिक्षण निकै ठूलो संख्या मा गरिएको छ रिपोर्ट आउदै छ!
यसपटक को लकडाउन अगाडि उधोगी ब्यपारी साथी हरु ले लकडाउन गर्न पर्यो जोखिम बढ्यो भन्ने प्रस्ताव गर्नु भयो!परिक्षण को दायरा बढाएकोएको थियो रिपोर्ट पर्खदै थियौ हामी! मिटिङ बस्यौ लकडाउन को निर्णय भयो! तर कतिपय बजार पसल खुल्ला गरियो निर्णय मानिएन !स्थिती कन्ट्रोल भन्दा बाहिर गएको अनुमान हुदैछ! संक्रमण फैलदै बड्दै छ! आज प्राप्त रिपोर्ट मा ठुलो संख्या मा पोजेटिभ आएको छ एकै पटक १३ जना ! अब भोलि कुन सरकार लाई दोस लाउने हो?दोस लगाउन त सजिलो छ! तर कोरोना बाट बच्न दोस देखाएर भन्दा सरकार को निर्णय मा सबै ले साथ दिएर घर भित्र बसौ! जीवन रहे सबै कुरा रहन्छ!

इटहरी उपमहानगरपालिका उपमेयर लक्ष्मी गौतमले बिहानै यो सामाग्रि आफनो फेसबुकमा पोष्ट गरेकी छन ।
इटहरीमा एकै दिन १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण बढ्दै गएपछि इटहरी उपमहानगरले विभिन्न वडा, समुदायमा गत २३,२४ र २५ गते गरेको स्वाव परिक्षण मध्ये १३ को रिपोर्ट पोजेटिभ आएको इटहरी अस्पतालका इमरजेन्सी शाखा प्रमुख रामकुमार धमलाले बताए । इटहरीका विभिन्न वडामा १० पुरुष र ३ महिलामा कोरोना संक्रमण देखिएको
छ । कोरोना संक्रमित हुनेहरुमा इटहरी उपमहानगरपालिकाको वडा नम्बर ७,९ र ११ का २/२ जना, त्यस्तै वडा नम्बर ५, ६, १४, २० का १/१ जना रहेका छन् । उपमहानगरपालिकामा कार्यरत एक कर्मचारी र इलाका प्रहरी कार्यालय इटहरीका १ जना प्रहरी रहेका छन् भने एक जनाको पुष्टि हुन बाकीँ छ । इटहरी उपमहानगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या ४५ पुगेको छ ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


