भ्रामक समाचारका पछि नलाग्न नगर प्रमुख राईको अनुरोध
भ्रामक समाचारका पछि नलाग्न नगर प्रमुख राईको अनुरोध

| F |
लेटाङ(मोरङ) ,३२ जेठ । केही दिन यता लेटाङका चिसाङ र तेली खोला अत्यधिक दोहन भएको विषयमा सामाजिक सञ्जालमा आएका विषयलाई लेटाङ नगरपालिकाले खण्डन गरेको छ ।
आइतबार नगर प्रमुख शंकर राईले प्रेस विज्ञप्ति सार्वजनिक गर्दै आफ्नो र केही वडाध्यक्षको नाम जोडेर सामाजिक सञ्जालमा जथाभावि लेखेको विषयलाई खण्डन गर्नु भएको हो ।विज्ञप्तिमा लेटाङ नगरपालिकाका जनप्रतिनिधिहरू समृद्ध लेटाङ नगर निर्माण गर्न लेटाङको कृषि र पर्यटनको कसरी विकास गर्न सकिन्न भन्नेमा सधैंं चिन्तित रहेको उल्लेख छ । नगरपालिकाले सम्पूर्ण मापदण्ड पुरा गरेर ईविडिङ प्रविधिबाट टेण्डर आह्वान गरी ठेक्का दिएको ध्यानाकर्षण गराउँदै पटक पटक जिल्ला समन्वय समिति मोरङले अनुगमन गरेको बताएको छ । विज्ञप्तिमा भनिएको छ –स्थानीय प्राकृतिक स्रोत साधनको प्रयोग गर्दा खोला किनारमा बसोवास गर्ने नागरिकहरूको समेत सुरक्षामा ध्यान पु¥याउन आवश्यक छ । त्यसका लागि नगरपालिका चिन्तित रहेृको र मापदण्ड विपरित उत्खनन हुँदा पक्राउ गरी कारबाही गर्न जिल्ला समन्वय समिति पठाएको विज्ञप्तिमा उल्लेख छ ।

- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


