हातहतियार र लागुऔषध सहित १ जना पक्राउ
भाण्टाबारी
भोक्राहानर्सिङ गाउँपालिका४ बाट अबैध सानो हतियार तथा नियन्त्रित लागुऔषध सहित १ जना पक्राउ परेका छन् ।
भारतीय नम्बर प्लेटको गाडीमा हतियार तथा लागुऔषध ओसार पसार भईरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका१४ का ३६ बर्षीय कृष भन्ने कृष्ण कुमार यादवलाई हतियार र लागुऔषध सहित पक्राउ गरेको हो ।
मंगलवार अपरान्ह साँढे ४ बजे द्यच् छण् ए ज्ञद्दद्धज्ञ नम्बरको भारतीय स्कारपिओ गाडीमा सवार रहेका यादवको साथबाट प्रहरीले कटुवा पेस्तोल १ थान, सोही पेस्तोलको गोली ३ थान, म्ष्बभिह म्अ ज्ञण्ण्ःी को २५ बोतल,
क्उबकmयउचयहथखयल उगिक ५७६ ट्यावलेट, ल्ष्तचयकगm १६० ट्यावलेट, ल्ष्तचबखभत ७५ ट्यावलेट र १ थान मोवायल समेत बरामद गरेको छ ।
हतियार र लागुऔषध सहित पक्राउ परेका यादवको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


