हरिनगर गाउँपालिका द्धारा कोभिड १९रोकथाम नियन्त्रणका पहल शुरु

हरिनगर । हरिनगर गाउँपालिका सुनसरीले विश्व महामारी कोभिड१९ रोकथाम नियन्त्रण गर्नका लागि सरोकारवालाहरु सँग अन्तरक्रिया गरि विभिन्न निर्णयहरु परित गर्दै पहलकदमी थालेको छ ।

छिमेकी मुलुक भारतमा कोभिड १९को भयावह स्थितिलाई मध्यनजर गर्दै भारत सिमा सँग जोडिएका नाकाहरुबाट शर्तकता अपनाउनमा हरिनगर गाउँपालिकाका अध्यक्ष अब्दुल गफार मियाँ अन्सारीले सिमामा खटिएका सुरक्षाकर्मी तथा समाजिक अगुवाहरु , सरोकारवालाहरु तथा आम हरिनगरबासीहरुलाई आग्रह गर्नु भएको छ । यसका साथै कोभिड १९ बाट बच्नका लागि समाजिक दुरी कायम गर्दै अनिवार्य मास्कको प्रयोग , अनावश्यक भिड भाड नगर्न ,धार्मिक कार्य प्रार्थना, पुजाआजा, नमाज लगायत कार्यमा २५ जना भन्दा बढि भिडभाड नगर्न ,तोकिएको मापदण्डको पूर्ण पालना गर्न समेत हरिनगरबासीहरुमा अनुरोध गर्नु भएको छ । सो अन्तरक्रिया कार्यक्रममा हरिनगर गाउँपालिकाका उपाध्यक्ष रिमझिम भगत , प्रमुख प्रशासकीय अधिकृत भक्त बहादुर खडका , शसस्त्र प्रहरी तथा जनपथ प्रहरी हरिनगर गा.पा. भित्रका इन्चार्जहरु , स्वास्थ्यकर्मीहरु , वडासदस्यहरु लगायत संचारकर्मीहरुको उपस्थिति रहेको थियो । हरिनगर गाउँपालिकाले भुटाहा स्थित भुटाहा जेनरल हस्पिटललाई गत वर्ष झैं भोली अर्थात बैशाख १८ गते देखि पून ःआसोलेशन केन्द्रको रुपमा संचालन गर्ने निर्णय गरेको छ । साथै समाजिक दुरी तथा आवश्यक मापदण्ठ पूरा गरि बिहान ८ बजे देखि ११ बजे सम्मका लागि हाट बजार तथा आवश्यक खाद्यान्न वस्तु लगायतका समानहरु खरीद बिक्रि गर्न पाउने व्यवस्था गरेको हरिनगर गापाले जनाएको छ ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


