हरिनगरका अध्यक्ष प्रहरीसंग रिसाए
भुटाहा
सिमाक्षेत्रमा रहेका स्थानिय जनतालाई विभिन्न सरसमानहरु उपभोग गर्न प्रहरी प्रशासनले सास्ती दिने काम गरिरहेको हरिनगर गाउँपालिका अध्यक्ष गफार अन्सारीले वताएका छन।
सुनसरी जिल्ला दक्षिणमा क्षेत्र दशगज्जामा पर्ने हरिनगर गाउँपालिका सो गाउँपालिकाको स्थानिय जनता र स्थानिय किसान वर्ग र विभिन्न घरायसी समाग्रीहरु उपभोग गर्ने गरिव तथा अति विपन्न वर्गको परिवारहरुले किनमेल गर्न खुल्ला वोर्डर भारत वस्मतिया वजार नजिक पर्ने र सस्तोमा सरसमानहरु किनेर दैनिक घरघरायसी समाग्रीहरुवाट उपभोग गर्ने गर्दछन ।
प्रहरीले स्थनीय हरिनगरका जनताहरुको सरसमान पक्राउ गरि भन्सार बुझाउने काम गरिरहेकोले विपन्न तथा गरिव वर्गका समुदायलाई सास्ती खेप्न परेको

गाउँपालिका अध्यक्ष अन्सारीको आरोप छ ।जनताले घरघरायसी प्रयोजनका विभिन्न खाद्यन्न देखि शरिरमा लगाउने कपडा लत्ता कपडा जस्ता समाग्रीहरु किनमेल गर्न हरिनगर क्षेत्रको नजिक पर्ने भारतको.वस्मतीया वजारमा विभिन्न सरसमानहरु किनेर ल्याउने क्रममा प्रहरी प्रशासनले पक्राउ गरि स्थानियलाई सास्ती र दुःख दिने काम गरिरहेको छन् । गाउँपालिका अध्यक्ष अन्सारीका अनुसार जनताको जनप्रतिनिधी भएकोले स्थानिय जनताको अवस्था कुन प्रकारको छ ? जनताहरु कसरी जिवन निर्वाह गरिहेको छन? यस्ता गरिव र अति विपन्न वर्गका परिवारलाई आफनो जिवन निर्वाह गर्न खुल्ला वोर्डर भारतको वस्मतीया वजार नजिकमा पर्ने भएकोले दूई तिन हजारको सरसमान भारतवाट नेपाल भित्राउने क्रममा पक्राउ गरि भन्सार पठाउने काम राम्रो नभएको अन्सारी बताउंछन ।
गाईगोरु नेपालवाटै हरिनगर ल्याउने क्रममा पक्राउ गरि भन्सार बुझाउने गरेकाले स्थानिय जनता र किसान वर्गमा सास्ती र दुःख छ ।
नेपालवाटै हरिनगर घुस्कीका किसान वर्गले गाई गोरु किनेर ल्याउने अवस्थमा वसन्तपुर क्षेत्रवाट पक्राउ गरि भन्सार पठाउने गरिएको छ । गाउँपालिकाको लेटर समेत लेखेर नै किसानले उपयोग गर्ने गाई गोरुलाई वसन्तपुरमा पक्राउ नगर्न भन्दा पनि मानेका छैनन । अध्यक्षले आरोप लगाए । यस बिषयमा प्रमुख जिल्ला अधिकारी उमेश ढकालसंग प्रतिक्रिया लिँदा म भर्खरे दूई दिन मात्र भएको छु र यो विषयहरु ब्ुझिने क्रममा छु भनेका छन ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


