स्प्राइट रिफ्रेस बनायो, रिचार्ज गरायो अफर

–हरेक दिन रु १० देखी ५०००८ सम्मको रिचार्ज जित्ने मौका
–यो अफर भरीमा ४ करोड ८ रुपैया सम्मको रिचार्ज जित्न सकिने
काठमाडौं। यस गर्मीमा धेरै भन्दा धेरै ग्राहकहरु माझ पुगेर रिफ्रेशमेन्ट दिन, नेपालकै प्रतिष्ठित पेय पदार्थ उत्पादक कम्पनी कोकाकोला नेपालले लेमोन र लाइम स्वादका आफ्नो उत्पादन स्प्राईटको ‘रिफ्रेस एण्ड रिचार्ज’ नामक अफर सार्वजनिक गरेको छ । ग्राहकले स्प्राइट, कोक तथा फ्यान्टाको खरीद गरि यो योजनामा सहभागी हुन सक्नेछन् । यो योजनामा ग्राहकले रु १० देखी रु ५०००८ सम्मको रिचार्ज प्राप्त गर्न सक्नेछन् । यो योजना भरीमा ग्राहकहरुले ४ करोड ८ रुपैया बराबरको रिचार्ज जित्न सक्नेछन् । कम्पनीले उक्त अफरको ट्याग लाइन –‘रिफ्रेस बनायो, रिर्चाज गरायो’ भन्ने नारा सहिते ल्याएको हो । स्प्राइटले रिफ्रेर्समात्र गराउदैन, तपाईको फोन समेत रिचार्ज गराउँछ भनेर उक्त ट्याग लाइनले सार्थक पार्छ ।
यो अभियानको भागको रूपमा स्प्राइटले एउटा टिवीसी पनि सार्बजनिक गरेको छ, जुन रिफ्रेश र रिचार्जको मुख्य सन्देशमा केन्द्रित छ । निकै नै गर्मिको मौसममा एकजना केटो तिर्खाले ब्याकुल भएको अवस्थामा देखिन्छ र उसले आफ्नो मोबाईलमा ब्यालेन्स सकेको भनेर म्यासेज पाउछ । ऊ पसलमा पुग्छ र उसले पसलेसंग रिचार्ज कार्ड माग्छ र पसलेले उसलाई रिचार्ज कार्ड दिदा उसले यो होइन स्प्राईट मागेको हो भन्छ । स्प्राइट पीई सकेपछि उसले नोटिस गर्छ , स्प्राइटले रिफ्रेश मात्र होइन फोन पनि रिचार्ज गर्दो रहेछ ।
यो योजनामा सहभागी हुन ग्राहकले स्प्राइट, कोक तथा फ्यान्टा खरिद गरि लेवल पछाडिको युनिक कोडलाई Unique Code टाईप गरि ३६७६८ मा एस। एम। एस गर्नुपर्ने छ । यो योजना भाद्र १५ गतेसम्म लागु हुनेछ । यो अफर बिना स्टक पनि उपलब्ध छ । थप जानकारीको लागि राष्ट्रिय दैनिक र कोकाकोला नेपालको अधिकारिक फेसबुक पेज हेर्न नभुल्नुहोला ।
यो योजना ५०० एमएल, १ लिटर, १.५लिटर र २.२५ लिटरका स्प्राइट, कोक तथा फ्यान्टाका बोतलमा लागु हुनेछ ।
नियम तथा सर्तहरू लागू हुनेछन् ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


