स्कूल अध्यक्ष दलित महिला भवानी महराको विजय

सिरहा–
संजय महरा
स्कूल व्यवस्थापनको अध्यक्षमा दलित महिला चुनिएपछि गैरदलितद्धारा लगाएको श्री आधारभूत विद्यालयको ताला प्रमुख जिल्ला अधिकारीको निर्देशन र गाउँका अगुवासहित उपस्थितिमा खोलिएको छ ।
सिरहाको अगुवाईहरु र जनप्रतिनिधिहरुको उपस्थितिमै स्कुलमा लगाएको ताल्चा बुधबार खोलिएको हो । मंगलबार मिर्चैया नगरपालिकामा जिल्ला प्रशासन कार्यालय सिरहाका जिल्ला प्रमुख अधिकारी, जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख , ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख, मिर्चैया नगरपालिकाका श्रवण यादव, स्कुलका प्रधानाध्यापक र भवानी महराबीच छलफल गरि ताल्चा खोलेर स्कुल संचालन गर्ने भनि प्रमुख जिल्ला प्रदिपराज कणेलको सबैको सहमतिबाट स्कूलक खुल्न सकेको बताए । ‘दलित महिलाई अपमानित गर्ने गरी गाउँहरुले अध्यक्षमा चुनेपछि लगाएको ताला सबैको सहमातिबाटै खोलिएको छ, अबको दिनमा यस्तो हुँदैन् ।’
आफु स्कूल व्यवस्थापन समितिको अध्यक्षमा सर्वसहमतिबाट चुनिएपछि जातीय आधारमै अस्वीकार गदै गैरदलितहरुले ताला लगाएको भन्दै अध्यक्ष चन्दाभवानी महराले बताएकी थिइन् । मधेशमा छुवाछूत चरम छ, विभेदविरुद्ध एकजुट भएर बोल्नु नै न्यायको लडाईमा समुदायको विजय हो,’ उनले भनिन्,‘ सिडियोसाप सबैपक्षलाई बोलाएर छलफल गरेपछि अबका दिनहरुमा स्कूलमाथि विभेद नगर्ने गरी स्कूल खुलेको हो । ’
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


