स्कूलकी प्रिन्सिपललाई कोरोना लागेपछि धरानमा होहल्ला
धरान
एक महिलामा कोरोना संक्रमण देखिएपछि धरान बजारबासीमा सन्नाटा छाएको छ । शिक्षण क्षेत्रमा आबद्ध ती महिला तीन महिना अघि भारतको दिल्ली गएर आएकी बताइएको छ ।
उनका श्रीमानमा आन्द्राको क्यान्सर भएकाले उपचारका लागि परिवारै लामो समय दिल्ली बसेको थिए । तीन महिना अघि फर्किएर धरान बाहिर कहीँ कतै नगएको तर तरकारी किनमेलका लागि घर नजिकैको तरकारी पसलमा भने गएको उनले बताएकी छिन् ।
श्रीमानको फलोअपका लागि काठमाडौँ जान भनेर प्रतिष्ठानको ओपिडीमा गएर स्वास्थ्य परीक्षण गरेका थिए । दुवै जनाको स्वास्थ्य परीक्षण गर्दा श्रीमतीको कोरोना पोजेटिभ र श्रीमानको रिपोर्ट नेगेटिभ आएको बताइएको छ ।
उनी धरानको एक निजी विद्यालयको प्रिन्सिपल रहेको पनि खुलेको छ ।
लकडाउन यता उनी आफ्नो विद्यालयमा नगएको र अरू शिक्षक र विद्यार्थीसँग भेटघाट नभएको एक शिक्षकले जनाए पनि १३ नं. वडाका अध्यक्ष नेत्र काफ्लेले भने उनी केही दिन अघि विद्यालयको होस्टेलमा चामल पुरयाउन गएको जानकारी दिएको बताए । वडाध्यक्ष काफ्लेका अनुसार संक्रमित महिला दुई आमाजूको परिवारमा आउजाउ गर्ने, घर नजिकैको तरकारी पसले, दूध बेच्ने, मोटरसाईकलमा सब्जी डुलाउने र घरमा भाडामा बस्नेसँग प्रत्यक्ष सम्पर्कमा रहेको चर्चा छ ।
संक्रमितलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालमा राखिने बताइएको छ । धरानको सिरान शिवधाराबासी ती महिलामा संक्रमण देखिएपछि अहिले संक्रमितको घर आसपासको क्षेत्र शिव धारा चौक देखि धनकुटे रोड निस्किने बाटो धनकुटे रोड सम्म सिल गरिएको हाम्रा सहयोगि लम्जेल संघर्षशीलले बताएका छन ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


