स्कुलले मनायो बतावरण दिवस
इटहरी
इटहरीको मोडर्न प्रिपरेटरी सेकेन्डरी बोर्डिङ स्कुल, इटहरीले विश्व वातावरण दिवसका अवसरमा सरसफाई सम्बन्धी विविध कार्यक्रम सम्पन्न गरेको छ ।
वातावरण संरक्षण तर्फ लक्षित त्यस विद्यालयका भ्लखष्चयलmभलत बलम क्बलष्तबतष्यल ऋगिद संग आबद्ध बिध्यनर्थीहरुको अगुवाईमा बिध्यालयद्धारा आयोजित सचेतना मूलक कार्यक्रममा नारा सहित विद्यार्थी तथा शिक्षकहरूले इटहरी नगर परिक्रमा गरि प्रभातफेरीमार्फत वातावरणीय सचेतना फैलाउने उद्देश्य राखेको स्कुलका प्राचार्य पद्मराज सापकोटाले बताए ।
क्लबका अध्यक्ष तथा कक्षा १० का विद्यार्थी निर्मेश चौधरी को संयोजनमा आयोजित कार्यक्रममा समुदाय सरसफाइ, विद्यालय परिसर सरसफाइ, वृक्षरोपण तथा विद्यार्थीहरूको रचना वाचन कार्यक्रम भएको थियो ।
बढ्दो वातावरणीय चुनौती र जलवायु परिवर्तनका कारण सिर्जित समस्याबारे विद्यार्थीहरूलाई जानकारी गराउन तथा समाधानका उपायप्रति जागरुक बनाउन यस्ता कार्यक्रम प्रभावकारी हुने प्राचार्य पद्मराज सापकोटाको भनाई छ ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


