सुर्ति समातेर भन्सार तिर
- 26 Views
इटहरी
जिल्ला प्रहरी कार्यालय सुनसरीले ७० बोरा खैनीसुर्तिको बण्डल पक्राउ गरेको छ । साउन २९ गते हरिनगरा गाउंपालिकाको भुटाहा र घुस्किी क्षेत्रमा प्रहरी निरीक्षकको गस्ति टोलीले अबैधरुपमा ल्याइदै गरेको अबैध सामाग्रिलाई बरामद गरि सुनसरी भन्सार सेतुबन्ध कार्यालय कोशी बयारेज्मा जिम्मा दिएको छ ।लक डाउनको बेला भारतबाट बिना इजाजत भन्सार छली ल्याउन लागिएको सो सामाग्रिको मुल्य ३लाख ५० हजार रहेको जिप्रका सुनसरीका एसपी कमल थापाले बताउनु भएको छ ।
प्रेस रिलिज
वि.सं. २०७७साल श्रावण २९गतेविहिवार ।
अवैधसुर्ती बरामद गरी भन्सार वुझाईयो :-
भारतीय बजारबाट नेपाल तर्फ भन्सार छलिगरी ठूलो मात्रामा नेपाल तर्फ अवैध खैनी (सुर्ती) ल्याउदैछन भन्ने विशेष सूचनाको आधारमा यस कार्यालयबाट खटिई गएको प्रहरी निरीक्षक सहितको टोलीले निम्म परिमाणको भन्सार छलि गरेका अवैध खैनी(सुर्ती) सुनसरी जिल्लाको घुस्की, भुटाहाबाटफेला पारी नियन्त्रण लिई बरामदी गरी यस कार्यालयमा दाखिला गराईथप आवश्यक कारवाहीको लागी आज मिति २०७७ साल श्रावण २९ गते सेतुवन्ध सुनसरी भन्सार कार्यालय कोशीव्यारेज पठाईएको ।
निम्न :
सिनं. प्रहरी कार्यालय वरामदी सामान परिमाण वजार मुल्य कै.
१ जिल्ला प्रहरी कार्यालय सुनसरी खैनी (सुर्ती) ७० बोरा ३,५०,०००।-
फोटो
सबारी साधन सहित सो सामाग्रि भन्सारमा दिइएको छ । प्रहरीले यस्तो बेला हुन सक्ने अबैध कृयाकलापलाई बहुत ध्यान दिएर काम गर्न थालेको बताइएको छ ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


