सुनसरी प्रशासनले ५ दिनसम्मलाई निषेधाज्ञा जारी गर्यो
- 35 Views
सुनसरी
जिल्ला भरीका सबै पालिकामा जिल्ला प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।
कोभिड १९ को जोखिम कम नभएको र केही पालिकाले लकडाउन गर्ने निर्णय गरेपछि यसलाई बल पुर्याउन थप सहयोग मिल्ने गरी यस्तो निर्णय गरिएको प्रजिअ पोख्रेलको भनाइ छ । यो नियम लागु हुनेछ । प्रशासनले यसअघि पनि निषेधाज्ञा लागु गरेको थियो । अब प्रशासनले पासबाहेकका सवारी चलाउन पाइने छैन । यो नियम आज राती १२ बजेदेखि लागु हुनेछ ।
नेपाल सरकारले जारी गरेको कोभिड १९ सम्बन्धि स्वास्थ्य प्रोटोकल अपनाएर औद्योगिक क्षेत्र भने खुल्ला गर्न पाइनेछ प्रजिअ पोख्रेलको भनाइ छ
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


