सिटिजन बैंकलाई उत्कृष्ट बैंकिङ अवार्ड प्राप्त
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड “बेस्ट प्रेजेन्टेड एनुयल रिपोर्ट अवार्ड २०१७” द्धारा सम्मानित भएको छ । यो बैंकिङ क्षेत्रको उत्कृष्ट अवार्ड हो । इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल ( आइक्यान) द्धारा आयोजित कार्यक्रममा उक्त अवार्डद्धारा सम्मान गरिएको हो । आइक्यानले हरेक वर्ष सहभागी बैंकहरुका वार्षिक प्रतिवेदनलाई संस्थागत सुशासन,उद्देश्य, जोखिम व्यवस्थापन गन्तव्यको लेखा विवरण तथा लेखासम्बन्धी टिप्पणी लगायतका आधारमा मूल्यांकन गरी हरेक वर्ष आफ्नो वार्षिकोत्सवको उपलक्ष्यमा उक्त पुरस्कार प्रदान गर्दै आइरहेको छ।
![]()
यो अघि पनि बिभिन्न बैंकहरुको वार्षिक प्रतिवेदनलाई आधार मानेर साउथ एसिएन फेडेरेसन अफ एकाउन्टेन्ट्स (साफा) द्धारा बंगलादेशमा आयोजित साफा बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड २०१५ समारोहमा सार्क एनिभर्सरी गभर्नेन्स र प्राइभेट सेन्टर बैंकमा सर्टिफिकेट अफ मेरिट प्राप्त गरेको थियो ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


