सबैको घरमा बिधुत जडान गरिदिने घोषणा समाजसेवी कृष्ण कार्कीले

मोरङको रतुवामाइ नगरभित्र व्यत्तीगत उज्यालो कार्यक्रम अन्तरगत युवा समाजसेवी कृष्ण कार्कीले सबैको घरमा बिजुली बत्ति बिधुत जडान गरिदिने घोषणा गर्नुभएको छ ।
उहाले जो आर्थिक स्थर कमजोरो भै अझै पनि टुकि बत्ती बाल्नु पर्ने बाध्यतमक अवस्था भएका परिवारको घरमा बिजुलीको वाइरिङ गरिदिने ,मिटर जडान गरिदिने घोषणा गर्नु भएको हो , त्यसका लागि रतुवामाइ नगरपालिकाको नगर क्षेत्र भित्र बसोबास गर्ने टुकि बालिरहेका परिवारले आफ्नो परिचयपत्रको फोटोकपि झापामोरङ अनलाइनको फेशबुक पेजको इनबकसमा मेसेज गरेर वा स्थानिय नरेश धामीको ९८५२०७२२८५ मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।
कार्की भन्छ्न अहिले नगरे कहिले गर्ने , युवा नगरे कसले गर्ने ? आफू परदेशमा भएनि नेपालीले दुख पाएको सुन्नै सक्दिन त्यसले सहयोग नगरी मन नै मान्दैन शान्ति नै मिल्दैन , स्मरण रहोस् कार्कीले रतुवामाइ मोरङमा एम्बुलेन्सको भाडा तिरिदिने यस अघि नै घोषणा गरिसकेका छ्न र उक्त्त कार्यक्रमलाई पनि निरन्तरता दिइरहने बताएका छ्न ।
पैसाकै कारण कोहि शिक्षाबाट बञ्चित भएका छ्न भने उज्यालो देखाउने काम मेरो हो र म त्यस्ता व्यतिलाई पढाइदिने समेत कार्कीले जानकारी गराएका छ्न ।
उनिले बिगतमा मोरङ रतुवामाइमा रहेका बिपन्न सुकुम्बासी परिवारको एघार घर समेत निमार्ण गरिसकेका छ्न भने रतुवामाइ र ओखलढुङ्गाका तीस जना वृद्ध वृद्धालाई मासिक एक हजार आर्थिक सहयोग जस्ता सयौ सामाजिक कामलाई निरन्तरता दिइरहेका छ्न । कार्की ओखलढुङ्गामा जन्मिएका हुन भने उनिको स्थायी ठेगाना मोरङ रतुवामाइ इटहरा टालिभट्टा हो हाल उनी जापानमा छ्न ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


