शरिफलाई स्वास्थ्य जाँचमा रोक
इस्लामावाद– पाकिस्तानको जेलमा रहेका पूर्व प्रधानमन्त्री नवाज सरिफ भ्रटाचारको आरोपमा जेल चलान भएका छन् । यसरी उनी जेल परिसकेपछि राजनीतिमा पनि निकै उतारचढाव आएको छ । पाकिस्तानमा यही जुलाई २५ मा हुन लागेको संसदको निर्वाचनमा पनि सेनाको भूमिकाका बारेमा विविध प्रश्नहरु उठाइएको छ । सरिफले पाकिस्तानको सेनाले आफुलाई सधै टार्गेट गरेको बताएका छन्।

निर्वाचनको पूर्वसन्ध्यामा सरिफलाई नियन्त्रणमा लिएपछि यहाँको राजनीतिमा नयाँ उथलपुथल ल्याउने सम्भावना रहेको छ । उनलाई हालै मात्र इस्लामावादको एक अदालतले १० वर्षको कारावासको फैसला सुनाएको थियो भने अर्को एक अदालतले १ वर्ष जेल सजायको फैसला गरेको थियो र एक करोड अमेरिकी डलर जरिवाना समेत तोकेको थियो ।
हाल उनको स्वास्थ्य स्थितिमा समस्या उत्पन्न भएको छ । उनलाई उच्च रक्तचाप भएको छ । तर जेल प्रशासनले उनको स्वास्थ्य जाँच गर्न दिएको छैन । उनले आफ्नो पारिवारिक चिकित्सकसँग नै जाँच गराउनका लागि निवेदन दिएका थिए तर निवेदन अस्विकृत भएको छ ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


