विराटनगरको कोचाखालमा ३ दाजुभाई मिलेर एक युवामाथि छुरा प्रहार
विराटनगर । आफ्नो घर अगाडीको नालामा डोजर लगाएर खनेको विषयलाई लिएर विवाद हुदाँ एक व्यक्ति माथी छुरा प्रहार भएको छ ।



विराटनगर महानगरपालिका–५ कोचाखालमा रातको समयमा स्थानिय ३३ बर्षीय सन्तोष कामतलाई एकै घरका ३ दाजुभाई मिलेर छुरा प्रहार भएको प्रहरीले जनाएको छ ।
घर अगाडीको नालाको पानी निकास नहुने भएका कारण महानगरपालीकाले डोजर लगाएर पानीको निकासा काट्ने हुँदा स्थानिय छिमेकी विच विवाद सुरु भएको थियो ।
विवाद हुदाँ छुरा प्रहारबाट कामतको पेट र देव्रे हातमा गहिरो चोट लागेको वडा प्रहरी कार्यालय विराटनगरका डीएसपी वेदप्रसाद गौतमले बताए ।
उनका अनुसार विराट नर्सिङ होममा उपचाररत कामतको अवस्था खतरामुक्त छ । कामतमाथि छिमेकीहरु १९ वर्षीय सुरज, २८ वर्षीय गोविन र ३८ वर्षीय लालबाबु राय मिलेर राति १० बजे छुरा प्रहार गरेको डीएसपी गौतमले बताए । तीनै जना एउटै परिवारका दाजुभाई हुन् । छुरा प्रहारपछि फरार रहेका तीनै जनालाई शनिबार बिहान प्रहरीले विराटनगरकै विभिन्न स्थानबाट पक्राउ गरेको छ ।
तीन दाजुभाई मिलेर कामतमाथि छुरा प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी गौतमले बताए ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


