रुकुम नरसंहार मानवताविरुद्धको अपराध भएको भन्दै निस्पक्ष छानविनको माग
gopal nepali
madhumall,morang
दलित संघर्ष समिति मिक्लाजुङ्गले रुकुम नरसंहार मानवताविरुद्धको अपराध भएको भन्दै निस्पक्ष छानविन गरि न्यायको प्रत्याभूति दिलाउन सरकार संग जोडदार माग गरेको छ । जेठ २८ गते इलाका प्रशासन कार्यालय उर्लाबारीमा प्लेकार्ड सहित धर्ना दिएका अधिकारकर्मीहरुले सामुहिक केस मुण्डन समेत गरेको थिए ।

घटनाको निष्पक्ष छानविन गर्नु पर्ने, पिडित लाई न्याय र दोषीलाई कारबाही गर्दै आगामी दिनमा यस किसिमको अपराधिक घटना हुन नदिन र सबै किसिमका उत्पिडन अन्त्य गर्न राज्य र राजनीतिक पार्टीहरुले ठोस रुपमा बिशेष योजना

संचालन गर्नु पर्ने र मानवतालाई नै चुनौती दिने यस किसिमको अपराधिक घटनाको बिरुद्धमा सबै मानवतावादी,ठ अधिकारकर्मीहरु एक भएर न्यायको पक्षमा आवाज उठाउनु पर्ने माग सहित आन्दोलन गरिएको मिक्लाजुङ्ग संघर्ष

समितिको संयोजक गोपाल नेपालीले बताउनुभयो । रुकुम नरसंहार दलित समुदायको अस्तित्व माथिको सबै भन्दा निकृष्ट र आपराधिक घटना हो। यस घटनाको घोर भत्र्सना गर्दै न्यायको लागि कपाल मुण्डन गर्ने र ३० मिनेट इलाका प्रशासन कार्यालय उर्लाबारीमा

धर्ना बस्ने कार्यक्रम द्वारा राज्यको ध्यानाकर्षण गराउन चाहन्छौं यदि आवश्यक पर्यो भने आज कपाल मुण्डन गर्न तयार हुनेहरु सामुहिक आत्मदाह ग

र्न समेत तयार भएको अधिकारकर्मी बिनोद दर्नालले बताउनुभयो। इलाका प्रशासन कार्यालय उर्लाबारीमाप्लेकार्ड सहित धर्ना र

सामुहिक केस मुण्डन पछि उर्लाबारी संघर्ष समिति संगको समन्वयमा मो

टरसाइकल र्याली सहित नगर परिक्रमा गरेर

कोणसभा सहित बिरोध कार्यक्रम सम्पन्न गरीयो । कोणसभामा संबिधान सभा सदस्य अनिता परीयार अधिकारकर्मी गोपा

ल नेपाली, अमर बराइली, शान्ति गजमेर, यमलाल रसाइली लगायत

ले सम्बोधन गर्नुभएको थियो।Chat Conversation EndType a message…
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


