रिडेक र दलित जनअधिकार मञ्चले राहत दियो



इटहरी
रिडेक नेपाल बिराटनगर र दलित जनअधिकार मञ्चले उदयपुरको त्रियूगा नगरपालिका स्थित भुल्के चौकका बिपन्न तथा गरिव मजदुरलाई खाद्यन्न लगायतका राहत सामाग्रि प्रदान गरेको छ ।रिडेक नेपालका अध्यक्ष उमेश बिश्वकर्माका अनुसार भुल्केमा रहेको मस्जिदमा फेला परेका कोरोना संक्रमित १३ जनाको रिपोर्ट पोजेटिभ आएपछि त्यो क्षेत्र बिशेस चर्चामा आएको थियो। संक्रमण रोक्न जारी लकडाउनको कारण त्यहाँका बिपन्न परिवारलाई दैनिक आधारभुत आबाश्यक्ता पुरा गर्न मुस्किल परेपछि केही ब्यबस्था मिलाएर राहत उपलब्ध गराएको बिश्वकर्माको भनाई छ । त्यहाँका ३४ घर परिवारलाई प्रति ब्यक्ति ३० किलो चामलको राहत प्याकेज त्यहाँको त्रियूगा नगरपालिकालाई साक्षि राखेर बितरण ब्यबस्था मिलाएको बताइएको छ ।लक डाउनका कारण भोको रहेको पाइएमा त्यस स्थानका बिपन्न दलित मजदुरलाई सहयोग गर्न हमेशा तयार रहेको रिडेक नेपाल बिराटनगका अध्यक्ष तथा गैरसरकारी संस्था महांसंघका केन्द्रीय सचिब समेत रहेका उमेश बिश्वकर्माले बताउनु भएको छ ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


