यौन सम्पर्क गर्न नदिदा दलित महिला कुटिइन ःनेकपा नेताको धमासले पीडित थरर
लहान

सिरहाको कल्याणपुर नगरपालिका वडा नम्बर ११ स्थित सिसबाकटि बस्ने उमेश प्रसाद साहको छोरा बर्ष २४ का गान्धी साहले सोहि कल्याणपुर नगरपालिका ११ का हरिशरण महराका श्रीमति रिंकु महरालाई यौन सम्पर्क गर्न नदिए पछि कुटपिट गरेका छन । अधिकारकर्मी डिल्ले मिझारका अनुसार लोग्ने हरिशरण बैदेशिक रोजगारीमा बिदेश गएको कारण एक्लै बस्दै आएकी रिन्कुलाई गान्धी साहले पटक पटक फोन गरेर आफु संग यौन सम्बन्ध राख्न दबाब दिईने गरेको थियो । रिन्कुले अनैतिक सम्बन्ध राख्न नमान्दा गालि गलौज गरि कल्याणपुर नगरपालिकाको अगाडि घिसादै कुटेर लुगाफाटो समेत च्याति दिएको छ ।
पिडित रिंकुका अनुसार आफुलाई रू ५०० दिने प्रलोभन देखाउंदै फोन गर्ने गर्दथ्यो । सो कुरा रिन्कुले नमान्दा दलितको के औकात भन्दै सार्बजानिक स्थलमा गालिगलौज र मरणासन्न हुने गरि कुटिपट गरेको बताईएको छ । ने क पा निकट सिरहा जिल्ला युवा संघका अध्यक्ष बैजनाथ साहका आफ्नै भान्जा रहेको गाान्धी साहले आफु खान्दानी र पावरफुल रहेकोले कसैले केही गर्न नसक्ने धमास दिने गरेको छ । बैजनाथ साहलाई तपाईंको भान्जाले तपाईंको नाम लिदै यस्तो कुकर्म गर्दैछ ? के हो ? भन्दा दलित अधिकारकर्मीलाई उल्टै थर्काएका छन । राजनीति क्षेत्रमा समेत आबद्ध डिल्ले मिझारले
कल्याणपुर ईलाका प्रहरि कार्यालय प्रमुख प्रमोद साहलाई घटना बारे बताए पनि बैजनाथ साहको पहुँचले गर्दा उसको भान्जा गान्धी साहलाई अहिले सम्म समातेको छैन । आफुलाई कुटपिट गरेलगतै ईलाका प्रहरी कल्याणपुर मा जांदा ईलाका प्रमुखकै सामनेमा रन्डि छस जस्ता फोहोर गालि गलौज गरेको र एकछिनमा मारेर फालिदिने धम्की समेत दिएको छ ।
पिडित रिंकु हाल मिचैर्या अस्पतालमामा उपचार गराईरहेकी छन । दलित अधिकारकर्मी संजय महराले अन्याय अत्याचार गर्नेलाई कठगारामा ल्याई दोष्ीालाई करर्बाहीको माग गरेका छन । पिडितलाई न्याय दिलाउन सो क्षेत्रमा दलित अधिकारकर्मीको कम्जोर उपस्थिती रहेकोले सबैतिरबाट अबाज उठाइदिन डिल्ले मिझारले अपिल गरेका छन ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


