मेयर र इटहरीका युबा उद्द्मीहरु बिच छ्लफल
इटहरी उपमहानगरले वजेट निर्माण गरिरहदा इटहरीका युवाउद्यमीहरु सँग छलफल गरिएको छ । युवा उद्यमी मंचका केन्द्रीय सदस्य सुदीप घिमिरेको नेतृत्वमा आएका युवाउद्यमी सँग छलफल गरिएको हो । युवा उद्यमीहरुले उपमहानगरले वजेटमा समेटनुपर्ने विषयमा ध्यानाकर्षण गराएका छन । युवालाई उद्यमी वनाउने वुटम्याक्स तालिम,महिला उद्यमी सम्मेलन र वजेटमा युवा उद्यमी लक्षित योजना समावेश गर्न माग गरेका हुन ।

इटहरीका नगरप्रमुख द्धारिकलाल चौधरीले युवा उद्यमीहरुका माग प्रति उपमहानगर सकारात्मक रहेको वताउदै युवा उद्यमीहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो । उपमेयर लक्ष्मी गौतमले उपमहानगर युवा उद्यमी सँग मिलेर काम गर्न तयार रहेको वताउनुभयो । छलफल कार्यक्रममा युवाउद्यमी मंच सुनसरीका अध्यक्ष विनोद पौडेल,कुमुद निरौला,किरन पराजुली,सिनेट रिजाल,राजिव घिमिरे,जिसुन चापाँगाई,जर्मन पौडेल,राकेश श्रेष्ठ,मिसन पराजुली र गौरव सोनी लगायत हुनुहुन्थ्यो ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


