मुसहर बस्तिमा राहत बितरण
प्रदेश नं 1 मोरंग़ जिल्ला बुढिगंगा 2 कोहभराको ऋषिदेवटोलको मुसहर बस्तिमा राति 1 बजेको समयमा यादब समुदायले बिराटनगरबाट गुंडाल्याइ 6 जना दलित समुदायका साथिहरुलाइ मरणासन्न हुने गरि कुट्पिट गरेका थिय महिला दिदि बहिनिहरुको सम्बेदन शिल अंग छातिमापनि चोट लागेको थियो यो यस्तो खालको अपमान सहन नसकि त्यहि परिवारकि 1 जनामहिलाले आत्म हत्यागरेकि छ्न मृत आत्माको चिर शांतिको कामना गर्दै घाइते साथिहरु बिराट हस्पिटलमा उपचारार्थ हुनुंछ उहाहरुको सिघ्र स्वास्थ्यलाभको कामना गर्दै दोषि उपर कडा कारवाहिको माग गर्दै यस घटना प्रति घोर आपत्ति ब्यक्तगर्दै उक्त दुखद घटनालाइ मध्यनजर गर्दै नेपाल दलित मुक्ति अभियानका केंद्रिय सचिवालय सदस्य बरिष्ट उपाद्यक्ष श्री टेक बहादुर बि.क. ज्युबाट आर्थिक सहयोग र संगठनका केंद्रिय सचिब अमर बरालि ज्यु लगायत अन्य सुभेच्छुक साथिहरुकोपनि आर्थिक सहयोगमा ऋषिदेव टोलको मुसहर बस्तिमा राहत बितरण कार्यक्रम सम्पन्न गरियो
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


