मुक्ति संगठनका नेताहरुले शोक मनाए
इटहरी


नेकपा एसमा केन्द्रिय सदस्य ,दलित मुक्ति संगठनकी उपाध्यक्ष अनि संबिधानसभा सभासद दुर्गा परियार र उहाँका भाई पार्टीको मोरंग सदस्य साथै मुक्ति संगठन मोरंग अध्यक्ष तिलक परियार लगायत परियार परिवारमा उहाँहरुको बुवा रत्नबहादुर शिवाको मृत्यूले शोकमा हुनु भएको बेला उहाँहरुको निवासमै गएर मुक्ति

संगठनका सुनसरी इन्चार्ज पिबी दियालीको नेतृत्व टोलीले स्रदान्जली सभा गरेको छ ।
संगठनका प्रदेश कोषाध्यक्ष बालकृष्ण तिरुव ा, केन्द्रिय सदस्यहरु गोपाल बराइली, तारा लाम्गादे,सुनसरी अध्यक्ष अमृता रामदाम,धरान अध्यक्ष घमानसिंह बिक, इटहरी अध्यक्ष बेचन परियार, अन्य दलित मुक्ति संगठनका पदाधिकारीहरु सकुन्तोला बराइली,कल्पना बिक,रंगिता गजमेर,छत्र बिक,बिबस लाम्गादे,भिम लामिछाने लगायतको उपस्थितीमा शोकाकुल परिवारलाई साहनुभूति र मृतक प्रति स्रदान्जली ब्याक्त गरेका छन ।

शोकसभामा पार्टीका पोलिट ब्युरो सदस्य तथा उदयपुर अध्यक्ष राममणी पोखरेल। नेकपा एसका सुनसरी पार्टी सचिवालय सदस्य तथा समाजवादी प्रेस संगठनका केन्द्रिय सदस्य पीबी दियाली,प्रदेशका कोषाध्यक्ष बालकृष्ण तिरुवा, शोकाकुल परिवार बाट दुर्गा परियार र तिलक परियारले शोक मन्तब्य दिएका थिए ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


