मंत्री गजमेरको दलित का लागि योजना

सामाजिक बिकास राज्यमन्त्री मा. जसमाया गजमेर
इतिहासमा दलित समुदायका धेरै मन्त्री र राज्यमन्त्रीहरु भए अहिले संघीय सरकारमा पनि पुर्ण मन्त्री छन!
संघीय सरकारको आ.व. ०७७/८७ को बजेटमा भन्दा फरक किसिमका ठोस निति तथा कार्यक्रम प्रदेश नं १ का सामाजिक बिकास राज्यमन्त्री मा. जसमाया गजमेरले समाबेश गर्न सफल हुनुभएको छ।
सिमान्तकृत गरिब दलित मधेसि मुस्लिम तथा पिछडिएका समुदायका निम्ति शिक्षा स्वास्थ रोजगार लगायत सामाजिक बिकासमा महत्त्वका साथ प्रदेश १ सरकारको बजेट बनाइएको छ । मा. जसमाया गजमेरले ल्याएका योजनाहरु समाजवादमा दलित सिमान्तकृत तथा पिछडिएका समुदायको सम्मान बिकासको लागि यी योजनाहरुले महत्वोपुर्ण भुमिका खेल्ने छ।
दलित समुदायको लागि अत्यन्तै महत्वपूर्ण बिषय ” दलित र महिला सशक्तीकरण सम्बन्धि छुट्टै बिध्येयक ” तर्जुमा थालनी हुने कुरो मुख्य रहेको छ। प्रदेश १ सरकारको नीति तथा कार्यक्रम महत्वपूर्ण बिध्येयक र योजनाहरु समावेश गरि कार्यान्वयनको चरणमा ल्याउन हुन सफल हुनु भएको छ आखीर भिजन भएपछि गर्दा हुने रहेछ भन्ने कुरो प्रमाणित भएको छ। योजनाहरु *स्वास्थ्य सेवाको पहुँचभन्दा बाहिर रहेका बिपन्न सिमान्तकृत दलित लोपोनमुख लगायत पिछडिएका स्वास्थ्य सेवाको मुलधारमा ल्याई बिद्यमान असमानतालाई अन्त्य गर्न सबै नागरिकलाई स्वास्थ्य बिमाको दायरा मा ल्याइनेछ।
एकिकृत दलित संग्रहालय निर्माण कार्य थालनी गरिनेछ।
समृद्ध प्रदेशको लागि आत्म निर्भर छोरी कार्यक्रम” का माध्यमले सन २०२५ सम्ममा बालबिबाह मुक्त अभीयानललाई निरन्तरता दिइने छ। आयमुलक कार्यक्रम संञ्चालका साथै छोरीका लागि बिमा कार्यक्रम लागु गरिनेछ।
बिभिन्न कारणले असहाय भइ सडक मा रहेका सहयोगापेक्षी सडक मानवहरु सरकारी र सामाजिक बिकास संघ\्थाको सहकार्यमा उद्धार तथा पुनस्थार्पन गर्दै सडकमा आश्रय लिनुपर्ने बाध्यता अन्त्य गरिनेछ।
दलित र महिला सशक्तिकरणका लागि छुट्टै बिध्येयक तर्जुमाको थालनी गरिनेछ।
बिपन्न सिमान्तकृत दलित लोपोनमुख लगायत पिछडिएका महिला बालबालिका जेष्ठ नागरिक अपाङ्गता भएका व्यक्ति संरक्षणबिहिन नागरिक लैङ्गीक तथा यौनिक अल्पसंख्यक एकल महिला मधेशी मुस्लिम लगायत पछाडि परेका समुदायको बिकासको लागि संरक्षणात्मक एवं प्रबर्द्धनात्मक कार्यक्रम सञ्चालन गरिनेछ।
सामुदायीक बिद्यालयमा अध्ययनरत प्रतीभाशाली दलित बिद्यार्थीहरुलाई बिद्यालय शिक्षा प्रोत्साहन कार्यक्रम राखिनेछ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


