भोलि देखि लकडाउन खुकुलो , असार १७ पछिशैक्षिक संस्था खुल्ने

कोरोना रोकथाम तथा नियन्त्रणमा काम गरिरहेको उच्चस्तरीय समन्वय समितिले जेठ २५ गतेदेखि लकडाउनको स्वरुप परिवर्तन गर्ने प्रस्ताव अगाडि सारेको छ । सरकारले लकडाउनलाई खुकुलो बनाउदै लैजाने तयारी गरेको छ ।
समितिले जिल्ला भित्र र लामो दुरीका सवारी साधन सञ्चालन गर्ने, सबै प्रकारका उद्योग तथा व्यवसाय सञ्चालन गर्ने, आन्तरिक हवाई सेवा सञ्चालन गर्न आवश्यक मापदण्ड तयार गर्ने सुझाव सरकारलाई दिएको छ ।
समितिले जेठ २५ गतेदेखि लकडाउनलाई धेरै खुकुलो बनाउने र असार १ गतेदेखि अधिकांश क्षेत्र निश्चित मापदण्ड पालना गर्दै सञ्चालन गर्न दिने गरी लकडाउनको स्वरुप परिवर्तन गर्ने सुझाव दिएको हो ।
सरकराले समितिको सुझाव कार्यान्वयन गर्ने निर्णय गरेको खण्डमा अब असार १ गतेदेखि लकडाउन केवल सामाजिक दुरी कायम गर्ने, सभा सम्मेलन, भोज जस्ता कार्यक्रम नगर्ने र शैक्षिक संस्था सञ्चालन नगर्ने हदसम्म मात्र कायम रहनेछ ।
जेठ २५ देखि खुल्ने क्षेत्रहरु
दैनिक उपभोग्य सामाग्री र अन्य सामग्री बिक्री गर्ने पसलहरु
डिमार्टमेन्ट स्टोरहरु
कपाल काट्ने सैलुन, अस्पताल, प्रयोगशाला र निजी क्लिनिकहरु
जिल्लाभित्र चल्ने सवारी साधनहरु
सम्बन्धित कार्यालयको परिचयपत्रका आधारमा कार्यालयका कर्मचारी चढ्ने सवारी साधनहरु
असार १ गतेबाट खुल्ने क्षेत्रहरु
सबै प्रकारका उद्योगहरु
आन्तरिक हवाई सेवा
धार्मिक स्थलहरु
लामो दूरीका यात्रुवाहक सवारी साधानहरु
मदिराजन्य पदार्थ विक्री वितरण गर्ने पसलहरु
सपिङ मलहरु आदि ।
आन्तरिक हवाई सेवा र लामो दुरीका साधनमा आधा मात्र यात्रु बोक्ने अनुमति दिने सिफारिस भएको छ ।
असार १७ गतेपछि खुल्ने
शैक्षिक संस्था, रेष्टुरेन्ट, खाजा पसलहरु संक्रमणको अवस्था हेरी ठाउँ अनुसार सञ्चालन गर्न दिने ।
भदौसम्म बन्द हुने क्षेत्रहरु
सभा समारोह, उत्सव, भोज भतेर आदि कार्यक्रम
सिनेमा हल, नाटक तथा नाचघर र फिटनेस सेन्टरहरु
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


