भदौ १७ गते राति १२ बजे सम्म निषेधित क्षेत्रको समय थप गर्ने निर्णय

सुनसरी
जिल्ला प्रशासन कार्यालय सुनसरीले थप तीन दिन निषेधित क्षेत्रको समय बढाएको छ । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या दिनानुदिन वृद्धि भइरहेको भन्दै

जिल्ला प्रशासनमा कार्यालयमा बसेको सुरक्षा समितिको बैठकले भदौ १७ गते राति १२ बजे सम्म निषेधित क्षेत्रको समय थप गर्ने निर्णय गरेको सुनसरीका प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणि पोखरेले बताए । बैठकमा सुरक्षा निकायका प्रमुखहरूसँगै जिल्लाका गाउँ तथा नगरपालिका प्रमुखहरू , सुनसरी उद्योग वाणिज्य सङ्घ, इटहरी र इनरुवाका उद्योग वाणिज्य सङ्घका प्रतिनिधिहरू पनि सहभागी थिए । बैठकका सहभागीहरूले मिश्रित प्रतिक्रिया दिएका थिए ।
धेरै जसोले निषेधित क्षेत्र खोल्नु पर्ने भनेका थिए तर आधार प्रस्तुत नगरेकोले निषेधित क्षेत्रको अवधि ३ दिन थप गर्ने निर्णय भएको प्रजिअ पोखरेलले बताए । यसअघि भदौ १४ गतेसम्म निषेधित क्षेत्रको निर्णय गरिएको थियो ।
भदौ १७ देखि के गर्ने भन्ने बारेमा कोरोना सङ्क्रमणको अवस्था हेरेर निषेधित क्षेत्रको समय थप गर्ने की नगर्ने भन्ने बारेमा अर्को निर्णय हुने प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए ।
जनस्वास्थ्य नीरिक्षक घनस्याम सिग्देलका अनुसार भदौ १० गते swab Collection गरेको मध्ये थप ७ जनामा कोरोना COVID19 संक्रमण पुष्टी । संक्रमित हुनेहरु इटहरी २ का १ जना -४२ वर्षिय पुरुष,इटहरी ५ का १ जना- ३४ वर्षिय पुरुष,इटहरी ६ का १ जना-४३ वर्षिय महिला,इटहरी ९ का २ जना- ११ महिनाको वालिका र २४ वर्षिय पुरुष,इटहरी २० का २ जना- १० र २० वर्षिय महिला रहेका छन । यो संगै हाल सम्म इटहरीमा कोरोना संक्रमण पुष्टी भएका १३२ जना पुगेको छ ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


