बिर्तामोड १ मा १ करोड रुपैयाँको योजना पारित

बिर्तामोड नगरपालिकाको वडा नम्बर १ ले एक करोड रुपैयाँको योजना पारित गर्दै वडासभा सम्पन्न गरेको छ । आज वडा कार्यालयमा भएको सभामा भौतिक पूर्वाधारतर्फ ९० लाख र प्रवद्र्धनात्मक विकास कार्यक्रमतर्फ १० लाख रुपैयाँको योजना नगरपालिकामा पेस गर्ने निर्णय गरिएको वडा अध्यक्ष अग्निप्रसाद पाण्डेले जानकारी दिनुभयो ।
नगरमा पठाइएको योजनामा वडाका सबै बाटोमा नाला अनिवार्य निर्माण गरिने भएको छ । बाटो बचाउन नाला र प्लम्ब अनिवार्य भएकाले प्राथमिकता दिइएको पाण्डेले बताउनुभयो ।

वडाले भौतिक पूर्वाधार अन्तर्गत नाला निर्माण भइसकेका बाटोमा पेभर्स र कालोपत्रे गर्ने, विपन्न आवास कार्यक्रमलाई निरन्तरता दिने, सहरी स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी स्वास्थ्य चौकी निर्माण गर्ने, ह्युम पाइप विस्थापन गरी बक्स स्ल्याब निर्माण गर्ने योजना बनाइएको वडा सचिव टिका अधिकारीले जानकारी दिनुभयो ।
त्यस्तै, धिमालबस्तीलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने, पञ्चकन्या र देवी पञ्चकन्या टोललाई नमुना टोल बनाइने, अदुवा खोलाको तटबन्ध गर्न राज्यका विभिन्न निकायमा बजेटका लागि पहल गर्ने लगायत कृषि, युवा स्वरोजगार कार्यक्रमका लागि बिजेट विनियोजन गरिएको अध्यक्ष पाण्डेले बताउनुभयो ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


