बिपन्नलाई घर ठडढांदै बेलबारी नगरपालिका
बिराटचौक
विपन्न तथा असहायकालागि मोरङको बेलबारी नगरपालिकाले बसोबास गर्नेघर निर्माण गरेर लोकतन्त्रको आभास दिलाएको छ ।
नगरपालिका क्षेत्रमा अब्यबस्थित तरिकाले बस्दै आएका १ सय १ परिवारलाई घर बनाएर भित्र हुल्ने तयारी गरेको नगरप्रमुख ज्ञानेन्द्र सुबेदीले बताएका छन ।बेलबारी नगरपालिका, सहारा नेपाल र ह्याविटेड नेपालको सहकार्यमा
कमजोर आर्थिक अवस्था भएका नागरिकहरुका लागि पूर्ण रुपमा निःशुल्क घर तयार गरिदिएको हो ।

पहिलो चरणमा नगरभित्रका तीन वटा वडाहरु वडा नं. ३, ४ र ११ मा घरहरु निर्माण गरिएको छ ।उपमेयर ढाकाकुमारी पराजुलीका अनुसार वडा नं. ३ मा ४०, वडा नं. ४ मा २०, वडा नं. ११ मा ४० र वडा नंं १० मा १ गरि जम्मा १ सय १ वटा घरहरु निर्माण भएका हुन् ।
नगरपालिकाले चिटिक्क परेका घरहरु निःशुल्क निर्माण गरिदिएपछि लाभग्राहीहरु हर्षित भएका छन् । बेलबारी नगरपालिका, सहारा नेपाल र ह्याविटेड नेपालको त्रिपक्षीय लगानी सम्झौतामा घरहरू निर्माण गरिएको हो । नगरपालिकाको स्टिमेट् अनुसार प्रत्येक घरमा बरण्डा र तीन वटा कोठा र गाढा निलो रङ्को टिनको छानो लगाइएको छ ।रपालिकाका अनुसार प्रतिघर नगरपालिकाको १ लाख ५० हजार तथा सहारा नेपाल र ह्याविटेड नेपालको १ लाख गरि जम्मा २ लाख ५० हजार रुपैयाँ खर्च भएको छ ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


