फिल्महलमा “बक्स अफिस” लागू
यहि साउन १ गते बाट लामो समयदेखि निकै चर्चा भई आएको “बक्स अफिस” काठमाण्डौं उपत्यकामा लागू भएको छ । यो बक्स अफिस लागू भएपछि चलचित्रको आयको सम्पूर्ण जानकारी अनलाईन डाटा मार्फत प्राप्त हुन्छ । यो बक्स अफिस एकप्रकारको केन्द्रिकृत इ–टिकेटिङ सिस्टम हो । कुन हलमा कति टिकट बिक्रि भयो भन्ने तथ्यांक लिन यो प्रणालीबाट सजिलो हुन्छ । चलचित्र विकास बोर्डमा आयोजित एक कार्यक्रममा बक्स अफिसको उद्घाटन गर्नुहुदै सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले चलचित्रबाट संकलन हुने राजस्वमा यस किसिमको बक्स अफिसको मद्दतले ठूलो सहयोग पुग्ने कुरा बताउनु भयो ।
![]()
यसको कारण राज्यलाई कर छल्ने प्रवृत्तिको अन्त्य हुनेछ । साथै फिल्मको व्यापार अवस्थाको बारेमा जानकरी हुनेछ । उपत्यकाका सम्पूर्ण हलहरुमा यो बक्स अफिस लागू भएको जानकारी गर्नु हुदै आगामी असार मसान्त सम्म उपत्यका बाहिर पनि बक्स अफिस लागू गर्ने प्रतिवद्धता मन्त्री बास्कोटाले गर्नुभयो । चलचित्र विकास बोर्डमा राखिएको सर्भरले यसमा जम्मा भएको तथ्यांकहरु फिल्म निर्माता तथा वितरकलाई दिन्छ । सबै हलहरुबाट सफ्टवेयर मार्फत लिंक गराउदै यसले तथ्यांक संकलन गर्ने गर्दछ ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


