प्रसाईं ट्रस्ट कल्याणकारी कोषको पाचौ साधारणसभा बनभोजसंगै

इटहरी -: प्रसाईं ट्रस्ट कल्याणकारी कोष सुनसरिको पाचौ साधारणसभा तथा बनभोज कार्यक्रम आज मिति २०७७/११/१५ गते तालतलैयामा भयो । प्रसाईं ट्रस्ट कल्याणकारी कोष सुनसरिका अध्यक्ष रामबाबु प्रसाइको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी कोषका केन्द्रिय बरिस्ठ उपाध्यक्ष कोमल प्रसाईं , बिशिस्ट अतिथिमा कोषका पुर्ब अध्यक्ष एबम पुर्ब सस्कृती मन्त्री खगेन्द्र प्रसाईं लगाएत कोषका विभिन्न पदमा रहनेहरुको उपस्थिती थियो । प्रमुख अतिथीले पानसमा बत्ती बालेर उद्घाटन गर्नु भएको थियो भने कोषको प्रतिबेदन अध्यक्षले प्रस्तुत गरेका थिए ।

सुनसरिमा अहिले सम्म प्रसाईं घर ६७ रहेको पनि अध्यक्षले जानकारी दिए । अध्यक्षले प्रतिबेदन पेश गर्दा आर्थिक पारदर्शितामा आर्थिक कारोबार संचालन गर्ने , आगामी दिनमा जग्गाको ब्यबस्थापन गरेर भवन निर्माण गर्ने देखि कोषलाइ अझै ब्यबस्थित गर्ने पनि बताए । कार्यक्रमलाइ सफलताको शुभकामना झापा अध्यक्ष टीका प्रसाईं , मोरङ अध्यक्ष कृष्ण प्रसाईं , केन्द्रिय सदस्य गोकुल प्रसाईं , रोहित प्रसाइ , खगेन्द्र प्रसाईं कोमल प्रसाइले ब्यक्त गरेका थिए । प्रसाईं बन्धुका जेष्ठ सदस्यहरु ८६ बर्षिय गंगा बा. प्रसाईं , ८४ बर्षिय दुर्गा प्रसाद , ७७ बर्षिय तोयानाथ , ७६ बर्षिय देबिमाया र ८६ बर्षिय भद्रकला प्रसाइलाइ नगद र सम्मान पत्रले सम्मान गरिएको थियो । रामबाबु प्रसाइलाइ पुन सुनसरी अध्यक्षमा सर्बसम्मत चयन गरि अन्य पदहरुमा फेरबदल गरि कार्यसमिती ९ जनाको बनाएको छ । नया कार्यसमितिमा अध्यक्ष रामबाबु प्रसाइ उपाध्यक्ष कोमल प्रसाईं सचिब अग्नि प्रसाईं सह-सचिब प्रेम प्रसाईं कोषाध्यक्ष निर्मला प्रसाईं सदस्यहरुमा राम कुमार , गोपाल , टीका र सरला प्रसाईं छ्न ।लगातार तेश्रो पटक यो सस्थाको अध्यक्ष हुने सौभाग्य रामबाबु प्रसाइले प्राप्त गरेका छ्न । सबै प्रसाईं बन्धुहरुले वहाँको कामको खुलेर प्रशंसा गरेको पनि सुनियो । कार्यक्रम मिना प्रसाइको संचालनमा भएको थियो ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


