प्रदेश १ मा धरानसहित ६१ जना संक्रमित, कुन जिल्लाका कति ?
- 9 Views
सुनसरी
प्रदेश एकमा थप ६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
प्रदेश एकको सामाजिक विकास मन्त्रालयका अनुसार शनिबार मोरङबाट ४८, धरानसहित सुनसरीबाट १० र ३ जना प्रदेश २ को महोत्तरी र राजविराजका रहेका छन् । विराटनगरका ३ जना पत्रकारमा समेत संक्रमण पुष्टि भएको छ ।
विराटनगरमा ७ जना महिला, २६ जना पुरुष, बुढीगंगा गाँउपालिकामा १२ पुरुष, कटहरी गाउँपालिका, धनपालथान गाउँपालिका र उर्लाबारी नगरपालिकामा १ जना महिला, धरानमा २ महिला र २ पुरुष, दुहबी नगरपालिकामा ३ पुरुष र १ महिला, इनरुवा नगरपालिकामा २ पुरुषमा समेत संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


