Spread the love

इटहरी
यसोदा परियार
इटहरी कोशी गाँउपालिका १ स्थित पुर्व पश्चिम लोकमार्गमा पूर्वतर्फ आउँदै गरेको लु ५९ प १४३७ नं. को मोटर साईकलले सोही ठाउँमा बसोबास गर्ने ३५ वर्षिया पैदल यात्री बिनादेबी पण्डितलाई ठक्कर दिदाँ गम्भिर घाईते भएकाले उपचारको लागि जिल्ला अस्पताल ईनरुवा पठाएको प्रहरीले जानकारी दिएका छन् । मोटरसाईकल र सप्तरी जिल्ला सप्तरी कञ्चनपुर ८ बस्ने २३ वर्षिय मोटरसाईकल चालक मनोज कुमार रौनियार ईप्रंका लेकहीको नियन्त्रणमा रहेको प्रहरीले बताए । यसैगरी जहदा गा.पा. ४ राम चोक स्थित पक्कि भित्रि सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जादै गरेको को २० प ५५५२ नं. को मोटरसाईकल र विपरित दिशाबाट आउँदै गरेको को ३ प ७०३१ नं.. को मोटरसाईकल एक आपसमा ठक्कर लागि दुर्घटना हुदाँ सोही ठाउँमा बसोबास गर्ने १९ वर्षिय को २० प ५५५२ नं.को मोटरसाईकल चालक संजिब मण्डल, गम्भिर घाईते भएको,सोही मोटरसाईकलमा बस्ने २५ वर्षिय जितेन्द्र मण्डल सामान्य घाइते भएको र सोही ठाउँमा बस्ने २२ वर्षिय को ३ प ७०३१ न्ां. को मोटरसाईकल चालक नन्दन शर्मा गम्भिर घाईते भएकाले घाइतेहरुले उपचारका लागि गोल्डेन अस्पताल विराटनगर पठाएको प्रहरीले बताएका छ । साथै दुवै मोटरसाईकल प्रहरी चौकी पोखरीयाको नियन्त्रणमा रहेको प्रहरीले बताए ।यसैगरी विराटनगर मनपा १४ कटुप्पा स्थित पक्कि भित्रि सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ जादै गरेको प ७१०९ नं.को मोटरसाईकलले सोही ठाउँमा बसोबास गर्ने पैदल यात्री मनोज यादवको ७ वर्षिया छोरी साक्षी यादवलाई ठक्कर दिदाँ गम्भिर घाईते भएकाले उपचारको लागि न्यूरो अस्पताल विराटनगर पठाएको प्रहरीले बताएका छन् । साथै मोटरसाइकल र जिल्ला मोरङ विराटनगर महानगर पालिका १५बस्ने १६ वर्षिय मोटरसाईकल चालक सन्तोष कुमार यादव ईप्रका बुधनगरको नियन्त्रणमा रहेको छ ।यसैगरी कन्काई न.पा. ५ टेक्रा चोक स्थित उत्तर दक्षिण भित्री ग्रावेल सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको बा. २ ख ९२८४ नं.को टिफरले सोही दिशाबाट आउँदै गरेको को ट प २०८५ नं. मोटरसाईकललाई ठक्कर दिदाँ झापा जिल्ला झापा गा.पा. ३ बस्ने २० वर्षिय मोटरसाईकल चालक सागर लिम्बू घाईते भई उपचारको लागि अस्पताल लादै गर्दा बाटोमा नै मृत्यु भएको साथै सोही मोटरसाईकलमा सवार गर्ने ३५ वर्षिय गोपाल लिम्बू सामान्य घाईते भएको े उपचारको लागि बि एण्ड सि अस्पताल पठाईएको प्रहरीले बताएका छन् । यसैगरी झापा शिवसताक्षी न.पा. ८ झिलझिले चोक स्थित पूर्व पश्चिम लोकमार्गमा पश्चिमबाट पूर्वतर्फ जादै गरेको प ९२१८ नं.को मोटरसाईकलाई विपरित दिशाबाट आउँदै गरेको को १ ख ६०९८ नं.को बसले ठक्कर दिदाँ भएको दुर्घटनामा मोटरसाईकल चालक सुनसरी जिल्ला बराह नगरपालिका वडा नं.७ बस्ने २९ वर्षिय ज्ञानेन्द्र तामाङ र सोही मोटरसाइकल बस्ने २८ वर्षिया सलिजा राइृ दुवै गम्भिर घाईते भएको उपचारको लागि बि एण्ड सि अस्पताल पठाईएकोमा उपचारकै क्रममा दुवै जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । साथै मोरङ जिल्ला कानेपोखरी गाउँपालिका ७ बस्ने २७ वर्षिय बस चालक नबिन खड्का , बस र मोटरसाईकल ई.प्र.का. झिलझिलेको नियन्त्रणमा रहेको प्रहरीले बताए । यसैगरी उदयपुर जिल्ला रौतामाई गा.पा. १ तालथुकी स्थित गाईघाटबाट रौतामाई गा.पा. १ नामेटारतर्फ जादै गरेको त १०१७ नं.को ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुदाँ उदयपुर जिल्ला त्रियुगा न.पा. ७ कालीखोला बस्ने २० वर्षिय चालक केशव बि.क उपचारको लागि लादैँ गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले बताए । सोही दुर्घटनामा रौतामाई १ नामेटार बस्ने ४८ वर्षिय कर्मध्वज तामाङ , सोही ठाउँमा बस्ने २१ व्र्षिय सन्तोष तामाङ, ३छ वर्षिया ज्ञानीमाया तामाङ र १९ वर्षिया सिता तामाङ सबै गम्भिर घाईते भएकाले उपचारको लागि विराटनगर पठाईएको प्रहरीले जानकारी दिउका छन्

मेची नपा १४ धाईजन चोक स्थित पुर्व पश्चिम लोक मार्गमा पश्चिमवाट पुर्वतर्फ जादै गरेको प्र.१०१००१ च ६९७६ नम्बरको पिकअपलाई सोहि दिशातर्फ जादै गरेको मे.११प. ९४३ नम्बरको स्कुटरले पछाडिवाट ठक्कर दिई भएको दुर्घटनामा स्कुटर चालक जिल्ला झापा मे.न.पा १३ वस्ने वर्ष ५० को विष्णु बहादुर कार्कीको दुवै खुट्टा भाच्चिएको तत्काल वोल्न सक्ने अबस्था गम्भिर भइ उपचारको लागी बि एण्ड सि अस्पताल पठाईएको, पिकअप चालक जिल्ला झापा विर्तामोड १० वस्ने वर्ष ४५को तुलसि प्र. उप्रेती घाईतेको उपचारमा संलग्न,दुवै सवारी साधन प्रहरीचौकी चारलिको नियन्त्रणमा रहेको र दुवै सबारी चालक अनुमती पत्र प्राप्त रहेको मापसे नगरेकाप्रदेश प्रहरी कार्यालय इटहरीले जनाएको छ । यसैगरि २३गतेकै दिन
मासेबुङ गापा भोटेडाँडा स्थित रबि दमक कच्चि सडक खण्डमा रबि बाट दमक तर्फ जादै गरेको ना ३ ख २०३ नं. को ट्रक अनियन्त्रित भई सडक बाट २०० मिटर तल झरी दुर्घटना हुदा चालक जि. ताप्लेजुङ डाँडागाउ १ बस्ने बर्ष २० को प्रमोद श्रेष्ठ सामान्य,र सहचालक जिल्ला पाँचथर मिक्लाजुङ गापा४ बस्ने बर्ष ३५ को किरण राई गम्भिर घाईते भई उपचारको लागी दमक तर्फ लादै गर्दा बाटैमा मृत्यु भएको छ । ट्रक घटनास्थलमा नै रहेको घटनास्थल जिट्राप्रका ईलामबाट ५० किमी पश्चिम पर्ने बताइएको छ ।
शिबसताक्षि नपा ११ शिब चोक स्थित भित्रि सडक खण्डमा दक्षिणबाट उत्तर तर्फ आउदै गरेको साईकलयात्री लई सोही दिशाबाट आउदै गरेको मे १ ख ३३९२नं. को ट्रकले ठक्कर दिदा साईकलयात्री ऐ. बस्ने धन बहादुर राईको छोरा बर्ष ११ को भिम बहादुर राई गम्भिर घाईते भई उपचारको लागी बिर्तामोड तर्फ लादै गर्दा बाटैमा मृत्यु भएको ट्रक र चालक झापा मेनपा १० बस्ने बर्ष ४१ को जिबन लामा ईप्रका झिलझिलेको नियन्त्रणमा रहेको छ । घटनास्थल ट्राप्रपो झिलझिले बाट ३ किमी पुर्ब दक्षिण रहेको छ ट्रक चालकको लापरबाहीले दुर्घटना भएको प्रहरीले बताएको छ । यसैगरि
मोरङ कानेपोखरी गापा ७ जंगल स्थितमा पश्चिमबाट पुर्व तर्फ बिग्रिएर मर्मतको लागि ल्याउदै गरेको प्र १ ०२००२ च ४३७५ न.को पिकअपलाई सोही दिशा तर्फ आउदै गरेको मे ५ प ६२५० न.को मोसाले पछाडिबाट ठक्कर दिदा मोसा चालक तत्काल नाम थर वतन नखुलेको अ. बर्ष ४५र४६ को पुरुष ब्यक्ति गंभिर घाईते भएकोले उपचारको लागि बिराटनगर तर्फ पठाएको र दुबै सवारी साधन सहित पिकअप चालक जिल्ला झापा दमक नपा९ बस्ने बर्ष ४५ को माधब भट्टराई ईप्रका पथरीको नियन्त्रणमा रहेको बताइएको छ । उक्त स्थान ट्राप्रका पथरीबाट अन्दाजी ६ किमि पश्चिम पर्ने प्रहरीले बतायो ।
दुर्घटनाको कारण मोसा चालकको लापरबाहि रहेको छ ।
मोरङ बिराटनगर मनपा ९ गुद्रि स्थि भित्रि पक्कि सडक खण्डमा पश्चिमबाट पुर्व तर्फ जादै गरेको को ४० प २२६ न. को मोसाले पैदल यात्री ऐ ११ बस्ने बर्ष अन्दाजी ५० को माया कट्टेललाई ठक्कर दिदा खुट्टामा समान्य चोट र मोसा चालक ऐ ६ बस्ने बर्ष अ.न्दाजी २३ को उमेश दास समेत सामान्य घाईते भएकोले उपचारको लागि दुबै घाईतेलाई गोल्डेन अस्पताल बिराटनगर पठाईएको छ । मोसा जिट्राप्रका मोरङको नियन्त्रणमा रहेको छ स्थान जिट्राप्रका मोरङबाट अन्दाजी १ किमी उतर पर्ने बताइएको छ । दुर्घटनाको कारण चालकको लापरबाही रहेको प्रहरीको भनाई छ ।
मोरङको बिराटनगर महानगरपालिका ५ बरगाछी चोक स्थित कोशी लोकमार्गमा उत्तरबाट दक्षिण तर्फ आउदै गरेको को १६ प ३३१० नं.को मोसालाई सोही दिशाबाट आउदै गरेको को २ ह २१३८ नं.को टेम्पुले उक्त मोसालाई ओभरट्याक गर्ने क्रममा ठक्कर दिदा भएको सवारी दुर्घटनामा मोसामा पछाडी सवार जिल्ला संखुवासभा बस्ने बर्ष २० को फेजब भोटे घाईते भई उपचारको लागि लाईफ गार्ड बरगाछी पठाईएको छ । दुबै घाइतेहरुको अवस्था मध्यम रहेको प्रहरीले बतायो । मोसा चालक ऐ. बस्ने बर्ष २० को दुहुङ् भोटे घाईतेको उपचारमा संलग्न रहेका छन । दुबै सवारी साधन र टेम्पु चालक जिल्ला सुनसरी दुहबी १२ बस्ने बर्ष मो.कादिर मिया जिप्रका मोरङको नियन्त्रणमा रहेका छन । घटनास्थल जिट्राप्रका मोरङबाट अंन्दाजी २ किमि उत्तर पश्चिम रहेको छ । दुर्घटना मोसालाई टेम्पुले ओभरट्याक गर्ने क्रममा सवारी दुर्घटना भएको प्रहरीले बतायो ।
मोरङ बिराटनगर मनपा २ मुनालपथ स्थित कोशी लोकमार्गमा दक्षिणबाट उत्तर तर्फ जादै गरेको को१ख ३००९ नंको बसले साईकललाई ठक्कर दिदा साईकल यात्री ऐ १२ बस्ने बर्ष १८ को करण कुमार महत्तोलाई केही नभएको र साईकलमा पछाडी सवार ऐ बस्ने बर्ष १४ को बिबेक कुमार महत्तोको दाहिने खुट्टा भाचिएको उपचारको लागी बिराट नर्सिङ होम बिरटनगर पठाईएको छ । घाइतेको अवस्था सामन्य बस र बस चालक जिल्ला झापा गौरादह नपा ५ बस्ने बर्ष २९ को होम खत्री ईप्रका नेमुवाको नियन्त्रणमा रहेको छ । उक्त स्थान जिट्राप्रका मोरङबाट २किमि उत्तर पश्चिम रहेको प्रहरीले बतायो । यसैगरि

मोरङ जहदा गापा ४ पुरानो रामचोक स्थित रामचोक पोखरिया भित्री पक्कि सडक खण्डमा उत्तर बाट दक्षिण तर्फ जादै गरेको द्यच् घड त्त ढडघज्ञ नंम्बरको मो.सा.ले पैदल यात्री ऐ.ऐ. बस्ने दशरत महतोको श्रीमती वर्ष ६० की शान्ती देवि महतोलाई पछाडी बाट ठक्कर दिई दुर्घटनामा घाईते लाई उपचारको लागी कोशी अस्पताल विराटनगर तर्फ पठाएको छ । घाइतेको खुट्टा र टाउकोमा चोट रहे पनि अवस्था सामान्य छ । मो.सा. चालक ऐ.बस्ने मेघा मण्डलको छोरा वर्ष २२ को कैलाश मण्डल उपचारमा संम्लग्न रहेको मो.सा. सिप्रचौ पोखरियाको नियन्त्रणमा छ । उक्त स्थान ट्राप्रका कर्सिया बाट अ.६ कि.मि. पश्चिम दक्षिण रहेको र तिब्रगति भएको कारणले दुर्घटना भएको प्रहरीको भनाई छ ।
शिबसताक्षि नपा८ स्थित पुर्ब पश्चि लोकमार्गमा पश्चिम बाट पुर्ब तर्फ आउदै गरेको मे ३ प १०२० नं. को मोसाले पैदलयात्री मोरङ केराबारी गापा५ घर भई ईप्रका झिलझिलेमा कार्यरत प्रसनि बम बहादुर थापालाई ठक्कर दिदा सामान्य घाईते भई स्थानीय मेडीकलमा उपचार भईरहेको छ । मोसा र चालक बिर्तामोड ३ बस्ने बर्ष ४५ को चिरन्जिबी ओली ईप्रका झिलझिलेको नियन्त्रणमा रहेका छन । घटनास्थल ट्राप्रपो झिलझिले बाट २०० मिटर पश्चिम पर्ने बताइएको छ चालकले मापसे गरेको कारण दुर्घटना भएको प्रहरीको भनाई छ ।
मेनपा७ स्थित भीत्रि सडक खण्डमा उत्तर बाट दक्षिण तर्फ जादै गरेको प्र १०१०१३ प १५८७ नं. को मोसा र बिपरित दिशा बाट आउदै गरेको मे १ ह २८०६ नं. को टेम्पो आपसमा ठक्कर लागी दुर्घटना हुदा मोसा चालक ऐ. ७ बस्ने बर्ष २४ को किरण राजबंशीको टाउकोमा सामान्य चोट लागेको छ । टेम्पो चालक ऐ. बस्ने बर्ष ३५ को लिला बहादुर बडरिया सामान्य घाईते भएका छन । टेम्पोमा सबार ऐ. बस्ने बर्ष ७७ को प्रेम बहादुर थापाको टाउकोमा सामान्य चोट लागी उपचारको लागी ३ जनालाई बिर्ता सिटी अस्पताल पठाएको प्रहरीले बताएको छ । सबारी साधन प्रहरी बिट ईटाभट्टाको नियन्त्रणमा रहेको छ । घटनास्थल ट्राप्रपो काकडभिट्टा बाट ४ किमी पश्चिम रहेको छ । मोसा चालकको सचाअप नभएको र मोसाको तिब्र गतिको कारण दुर्घटना भएको प्रहरीको भनाई छ ।
कन्काई नपा९ स्थित भित्रि सडक खण्डमा उत्तर बाट दक्षिण तर्फ जादै गरेको प्र १०१०१२ प ९००५ नं. को मोसा अनियन्त्रित भई दुर्घटन हुदा चालक बाह्रदशी – ३ बस्ने बर्ष २६ को मिलन सिबाकोटीको टाउकोमा चोट लागी सामान्य घाईते भई उपचारको लागी बिर्तामोड पठाएको छ । मोसा ईप्रका घैलाडुब्बाको नियन्त्रणमा रहेको छ । घटनास्थल ट्राप्रपो लक्ष्मीपुर बाट ५ किमी दक्षिण पर्ने बताइएको छ । चालकले मापसे गरेको र तिब्र गतिमा चलाएको साथै सचाअप साथमा नभएको बताएको छ ।
मोरङ बिराटनगर मनपा ३ पिपल चौक स्थित पक्की कोशी लोकमार्गमा दक्षिणबाट उतर तर्फ जादै गरेको को ५ प ४५३ न.को मोसाले पैदलयात्री ऐ ४ बस्ने बर्ष अन्दाजी ६३ को चक्र बहादुर कटवाललाई ठक्कर दिदा टाउकोमा चोट लागि गंभिर घाईते भएको र मोसा चालक जिल्ला मोरङ बिराटनगर मनपा ३ बस्ने बर्ष अन्दाजी २३को संदिप साप्कोटाको समेत टाउकोमा चोट लागि सामान्य घाईते भएकोले उपचारकोलागी दुबै घाईतेलाई नोबेल अस्पताल बिराटनगर पठाईएको छ । मोसा जिप्रका मोरङको नियन्त्रणमा रहेको छ घटनास्थल जिट्राप्रका मोरङबाट अ. ४ किमि उतर पर्ने प्रहरीको भनाई छ ।
दुर्घटनाको कारण मोसा तिब्र गति रहेको सचाअप साथमा नरहेको अबस्था छ भने मापसे नगरेको पाइएको प्रहरीको भनाई छ ।
यसैगरि २४ गते प्रदेश न १ भरिमा भएका सबारी दर्घटना यस प्रकार रहेको प्र्रहरीले पठाएको रिपोर्टले बताएको छ ।
मोरङ बिराटनगर मनपा १२ पञ्चमुखि चोक स्थित भित्री पक्कि सडक खण्डमा पुर्बबाट पश्चिम तर्फ जादै गरेको को ३ प ७१८९ नं.को मोसा र बिपरित दिशाबाट आउदै गरेको को ३१ प ११९० नं.को मोसा एक आपसमा ठक्कर खादा भएको सवारी दुर्घटनामा को ३ प ७१८९ नं.को मोसा चालक जिल्ला मोरङ बिराटनगर मनपा १२ बस्ने अजित श्री बास्तब दाहिने खुट्टा फ्याक्चर भई उपचारको लागी कोशि अंचल अस्पताल बिराटनगर पठाईएको ,दुबै मोसा र को ३१ प ११९० नं.को मोसा चालक ऐऐ. ४ बस्ने बर्ष ३० को सुरज गौतम प्रचौ बखरीको नियन्त्रणमा, घटनास्थाल जिट्राप्रका मोरङबाट अं. २ किमि पश्चिम पर्ने । को ३१ प ११९० नं.को मोसा चालकको सचाअप साथमा नभएको । को ३ प ७१८९ नं.को मोसा चालकको सचाअप प्राप्त गरेको अबस्था रहेको छ ।
मोरङ सुन्दरहरैचा न.पा.९ बुधबारे स्थित पुर्व पश्चिम लोकमार्गमा उत्तरबाट दक्षिण तर्फ जादै गरेको प्रदेश नं.१०२०४२ प ७४३० नं.को स्कुटरलाई पूर्बवाट पश्चिम आउदै गरेको मे १ च ५८५९ न.को टाटा सुमोले ठक्कर दिई दुर्घटना हुदाँ स्कुटर चालक ऐ.ऐ.११ बस्ने बर्ष २१ की सुजिता राज्य लक्ष्मी साह घाईते भई उपचारको लागि न्युरो अस्पताल बिराटनगर पठाएको अवस्था गंभिर ,सुमो चालक जिल्ला मोरङ रतुवामाई न.पा.६ बस्ने बर्ष३४ को कमल थापा,सुमो,स्कुटर ईप्रका बिराटचोकको नियन्त्रणमा रहेको छ ।घटना स्थल ईप्रका बिराटचोकबाट अ. १ कि.मि पश्चिम पर्छ भने दुर्घटनाको कारण स्कुटर चालकको लापरबाही, दुबै चालकको सचाअप रहेको मापसे नगरेको अबस्था छ । सुनसरीको
कोशिगापा७ स्थित पुर्व पश्चिम लोकमार्गमा पश्चिमबाट पुर्व तर्फ आउँदै गरेको न१ज ७५८३ न. को माईक्रो गाडिले अचानक ब्रेक लगाउँदा सोहि दिशाबाट आईरहेको को२२प ९९७८ न. को मोसा ठक्कर खाई दुर्घटना हुँदा मोसा चालक जि सप्तरी कञ्चनरुप नपा१० बस्ने बर्ष २२ को रोशन सुरैत र सोहि मोसामा सवार ऐ राजबिराज१० बस्ने बर्ष ३२ कि निलम कुमारी यादव सामान्य घाईते भई सोहि गाडिमा गाडिको सम्पुर्ण का.प. राखि उपचारार्थ बिराटनगर तर्फ पठाईएको छ । मोसा ट्राप्रपोष्ट कटानको नियन्त्रणमा, माईक्रो चालक जि सप्तरी रुपनी३ बस्ने बर्ष २७ को शिव कुमार साह उपचारमा संलग्न रहेका छन । दुवै चालकको सचाअप भएको, मापसे नगरेको, चालकको लापर्वाहिको कारण दुर्घटना भएको र घटना स्थल ट्राप्रपोष्ट कटान बाट २ किमि पश्चिम पर्ने बताइएको छ । सुनसरीको
रामधुनि४ स्थित भित्री सडक खण्डमा पश्चिम बाट पुर्व तर्फ जाँदै गरेको को१ह ४३४७ न. को सिटि सफारीलाई विपरित दिशाबाट आउँदै गरेको बा३७प ८६४३ न. को मोसाले ठक्कर दिँदा सिटि चालक ऐ बराहा१० बस्ने बर्ष ३३ को राम चन्द्रवंशी र सोहि सिटिमा सवार निजकै श्रीमति ऐऐ बस्बे वर्ष ३० को सुनदरी चन्द्रवंशी सामान्य घाईते भई स्थानिय मेडिकलमा उपचार भई रहेको, मोसा चालक ऐ ईटहरी १७ बस्ने बर्ष २२ को एमडि सलिम आलम समेत सामान्य घाईते भई उपचारार्थ धरान घोपा पठाईएको, दुवै चालकको सचाअप नभएको, मोसा चालकले मापसे गरेको कारण दुर्घटना भएको हो ।दुवै स.सा. प्रचौ सिंघियाको नियन्त्रणमा, घटना स्थल प्रचौ सिंघियाबाट २.५ किमि पश्चिम पर्ने
रोङ गाउपालिका ३ स्थित मेची लोकमार्गमा फिक्कलबाट बिर्तामोड आउदै गरेको मे १ ज ९२५ न. को जिपले बिपरित दिशाबाट जादै गरेको मे १ प १७२ न. को मोसालाई ठक्कर दिदा मोसा चालक जि ईलाम सुर्योदय न.पा . ११ बस्ने बर्ष ३५ को कमल आचार्य र मोसा पछाडी सवार ऐ ऐ बस्ने बर्ष ३६ की प्रमिला आचार्य समेत गम्भिर घाईते भई उपचारको लागी बिर्तासिटि अस्पताल बिर्तामोड पठाएको दुबै सवारी साधन र जिप चालक जि पाँचथर कुम्बायक गाउपालिका १ बस्ने बर्ष २५ को कबिराज लावती प्रचौ हर्कटेको नियन्त्रणमा छन । घट्नास्थल प्रचौ हर्कटेबाट ५ कि मि दक्षिण पर्छ ।
कानेपोखरी गाउपालिका ५ भौसामारी स्थित रंगेली कानेपोखरी सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ जादै गरेको को १ क ३००९ रमाईलो बालजगत ई. बोर्डिङको बसमा ऐ दिशाबाट जादै गरेको को ८ प ७३६३ न. को मोसा पछाडी बाट ठक्कर लागी दुर्घटना हुदा मोसा चालक जि मोरङ रंगेली न.पा. ९ बस्ने बर्ष ३० को बिकल भट्टराई सामान्य घाईते भई स्वास्थ्य चौकी रमाईलोमा उपचार भई रहेको, मोसा पछाडी सवार ऐ ऐ बस्ने बर्ष ४० की गिता नेपाललाई बसले ब्याक गरी किचि घट्नास्थलमा नै मृत्यु भएको छ । बस प्रचौ रमाईलोको नियन्त्रणमा छ । बस चालक जि मोरङ कानेपोखरी ४ बस्ने बर्ष ३१ को सुमन राई ईप्रका पथरीको नियन्त्रणमा घट्नास्थल ट्राप्रका पथरीबाट १६ कि. मि. पश्चिम दक्षिण रहेको छ ।
कन्काई न. पा ७ दुर्गापुर चोक स्थित पुर्व पश्चिम लोकमार्गमा पश्चिमबाट पुर्व तर्फ जादैगरेको प्रदेश १ ०१ ०१ च ७४०७ न. को पिकअपले पैदल यात्री ऐ ऐ ६ बस्ने बर्ष १८ की बिनिता अधिकारीलाई ठक्कर दिदा निज गम्भिर घाईते भई उपचारको लागी बि. एण्ड सि. अस्पताल बिर्तामोड पठाएको पिकअप र चालक जि झापा कन्काई न. पा ७ बस्ने बर्ष २० को हेमराज राय ईप्रका अनारमनीको नियन्त्रणमा छन । घट्नास्थल ट्राप्रपो सुरुङाबाट ४ कि मि पुर्व । कारण चालकको लापर्वाही रहेको बुझिएको छ ।
सिवसतासी न.पा. ९ स्थित पुर्व पश्च्मि लोक मार्गमा पश्चिमवाट पुर्व तर्फ आउदै गरेको मे. १क ३७०नको स्कुल बस साईड गर्ने क्रममा सोही बसको सहचालक जि.झापा दमक २ वस्ने वर्ष २५को जितेश धिमाल लाई ठक्कर दिई भएको स.दुमा जितेश धिमाल सामान्य घाईते भइ उपचारको लागि स्थानिय अन्सु मेडिकल झिलझीले पठाईएको वोल्न सक्ने अवस्था सामान्य, सवारि चालक जिल्ला झापा दमक ६ बस्ने वर्ष ४० को सुमन तामाङ र सवारि साधन ई.प्र.का झिलझिलेको नियन्त्रंणमा ,दुर्घट्नास्थल ट्रा प्र.पोष्ट झिलझीलेवाट अं २ किमि पुर्व रहेको छ ।
मोरङ सुन्दरहरैचा नगरपालिका वडा नं.१ हरैचा स्थित भित्रि पक्कि सडक खण्डमा दक्षिणबाट उत्तर तर्फ जादै गरेको प्र.२०३००९ प ११७८ नं.को मो.सा.मा पछाडी सवार जिल्ला मोरङ रंगेली नगरपालिका वडा नं.१ बस्ने बर्ष४२ को भरत कुमार खनाल मापसे गरि अचानक लडी घाईते भएकोले उपचारको लागि बिराटचौक मेडिकल पठाएको मो.सा.चालक जिल्ला मोरङ रंगेली नगरपालिका वडा नं.१ बस्ने बर्ष४२ को सौरभ प्रसाद ढकाल उचारमा संलग्न अवस्था सामान्य रहेको छ । मोसा ईप्रका हरैचाको नियन्त्रणमा छ । घटना स्थल ट्राप्रका हरैचाबाट अं.१ कि.मि.उत्तर पर्ने बताइएको छ ।
रंगेलि नपा ३ बेतौना स्थित भित्रि सडक खण्डमा पुर्वबाट पश्चिम तर्फ आउदै गरेको को २ प १५२४ न.को मोसा र बिपरित दिशाबाट जादै गरेको को २ ह ४२८८ न.को टेम्पो ठक्करलागी दुर्घटना हुदा मोसामा पछाडि सवार जिल्ला मोरङ जहदा गापा(७ बस्ने बर्ष ७१ को सुर्य देव मण्डल सामान्य र सोहि मोसामा पछाडि सवार ऐऐ. बेस्ने बर्ष (१० राकेश मण्डल समेत सामान्य घाईते भएकोले उचारको लागि टायम्स अस्पताल रंगेलि पठाईएको मोसा चालक जिल्ला मोरङ जहदा गापा (७ बस्ने बर्ष४०को नगेन्द्र प्र. मण्डल र टेम्पो चालक सुनबर्सि नपा ७ बस्ने बर्ष २५ को आकाश रिषिदेव उपचारमा संलग्न रहेको दुबै सवारी साधन इप्रका रंगेलिको नियन्त्रणमा छ । घट्नास्थल ट्राप्रपो रंगेलीबाट अ. २ किमि उतर पर्ने बताइएको छ ।
ईटहरी ४ स्थित कोशी लोकमार्गमा ईटहरीबाट धरान तर्फ जादै गरेको को २ ह ६१४८ न. को अटो अनियन्त्रित भई दुर्घटना हुदा अटोमा सवार ऐ २० बस्ने बर्ष २५ को जिमि राई सामान्य , ऐ ऐ बस्ने बर्ष १७ की अनु लिम्बु, ऐ ऐ बस्ने बर्ष २० की बिना राई समेत सामान्य घाईते भई घाईते सबैलाई उपचारको लागी सामुदायिक अस्पताल ईटहरी पठाएको छ । टेम्पो ट्राप्रपो हलगडाको नियन्त्रणमा चालक ऐ ५ बस्ने बर्ष ४६ को तिलक बहादुर दर्जी ईप्रका ईटहरीको नियन्त्रणमा रहेका छन । घट्नास्थल ट्राप्रपो हलगडाबाट १०० मिटर उत्तर रहेको छ । चालकले मापसे गरेको प्रहरीले बतायो ।