पुलिसले मान्छे कुटेर ढुट्टो पारेः पछि आफन्त खोजेर बुझाए
प्रकाशपुर
भनिन्छ सत्य सेवा सुरक्षणम प्रहरीको मूल मन्त्र हो । तर प्रहरी नियन्त्रणमा रहेको मान्छे कतिपय मारिएका छन । कतिपय गम्भिर घाइते हुने गरेका छन । प्रहरीले गर्ने गरेको यो ब्यबहारबारे जनता आजित छन । प्रकाशपुरको जुंगे चौक नजिकै बस्ने सन्तोष कबिराज चन्द्रबंशी अत्यान्तै गरिव हुन । सिधा र सोझो ब्यबहारका गरिव सन्तोषलाई सत्य सेवा सुरक्षणमको नारामुनी बसेको प्रहरी प्रशासनले साह्रै अन्याय गरेको छ । दुख्खले हुर्काएको छोरा अमल कबिराज जो बेरोजगार यूवा हुन । बराहक्षेत्र नगरपालिका प्रकाशपुर ९का कबिराजले आफनो छिमेकका साथीभाईसंग मिली पुस १३ गते थोरै रक्सी खाए । मातेको अबस्थामा बाटोमा भेटेर नजिकै रहेको प्रहरी चौकीका बिनोद नाम गरेका असईले पिटदै लिएर गए। चैकीमा भित्र हुलेपछि दिनभर कुटपिट गरेर मरणसान्न पारेपछि कबिराज बेहोस भए। साँझमा हतार हतार परिवारलाई बोलाई घाइते भएर इन्तु न चिन्तु भएका अमललाई बुझाएका थिए । गम्भिर घाइते अमललाई प्रहरीले कुटेर यस्तो डरमर्दो स्थिति पारेपछि छिमेकीहरुले अस्पताल लैजान डर लागेको भन्दै एकजना छिमेकीले पत्रकारलाई खबर गरे। अमलको घटना र अबस्थाबारे पत्रकारले प्रतिक्रिया मागेपछि असई बिनोद हस्याङ र फस्याङ गर्दै कबिराजको घर पुगि परिवारलाई फकाई फुल्याई कुटेको होइन भन्न लगाउने गरेको बुझिएको छ ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


