नेपाली गाडीलाई भारत प्रवेशमा सहजता
नेपाल–भारत मोटर भेहिकल सम्झौता अन्तर्गत संयुक्त कार्य समूहबिच नयाँ दिल्लीमा भएको सहमति अनुसार अब नेपाली नम्बर प्लेटका गाडी सजिलै भारत प्रवेश गर्न पाउने भएका छन् । सन् २०१४ मा भएको नेपाल–भारत मोटर भेहिकल सम्झौता अनुसार संयुक्त कार्य समूहको बैठकमा उक्त सहमति भएको हो ।
विगतमा भारतीय नम्बर प्लेटका सवारी साधन भन्सार विन्दुमा न्यूनतम शुल्क तिरेर सामान्य प्रक्रिया पछि सहजै नेपाल प्रवेश पाउथे तर नेपाली सवारी साधन भारत प्रवेश हुँदा लामो र अति नै झञ्झटिलो प्रक्रिया पुरा गर्नु पर्ने थियो । नेपाली सवारी साधानहरुले भारतीय दूतावास अथवा विरगञ्जस्थित भारतीय कार्यालयबाट पूर्वअनुमति लिनुपर्ने साथै लामो कागजी प्रक्रिया पु¥याउनु पर्ने बाध्यता थियो ।
यस्तै नेपाल र भारतबीच हाल सञ्चानमा रहेका अन्तरदेशीय बस सेवा अन्तर्गत जनकपुर अयोध्या रुटलाई समेत औपचारिक रुपमा समावेश गर्ने निर्णय समेत भएको छ । यसबाहेक हाल सञ्चालनमा रहेका रुटहरुलाई थप व्यवस्थित र सहज बनाउन बिभिन्न पक्षमाथि छलफल भएको छ । दिल्लीमा सम्पन्न बैंठकमा नेपालका तर्फबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव केशव कुमार शर्मा र भारतको तर्फबाट सडक परिवहन तथा राजमार्ग मन्त्रालयकी सहसचिव लिना नन्दनले नेतृत्व गरेकी थिइन् ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


