नेपाललाई स्वास्थ्य संकटकाल घाेषणा गर्न ढिला नगराै ।
Ram Kumar Dhamal३
१. अब सरकारले स्वास्थ्य संकटकाल घाेषणा गरेर राज्यकाे सम्पूर्ण श्राेत र शक्तिलाई काेभिड १९ राेकथाम र नियन्त्रणमा प्रयाेग गराै ।
२. लक्षण सहितका काेभिड संक्रमितकाे विरामीदर र काेभिड पाेजेटिभ विरामिकाे मृत्यु दरकाे ग्राफ दिन प्रतिदिन वढ्दाे छ।
३. काेभिड सक्रमण समुदायस्तरमा फैलिसकेकाे ले अब राज्य एक्लैले महामारीलाई थेग्न गाराे हुदैछ । तसर्थ सरकारले नीजि समुदाय तहलाई समेत काेभिड नियन्त्रणमा सहयोग माग्नु पर्छ।नीजि, समुदाय र नागरिक तहवाट समेत सक्दाे सहयाेग पुर्याउन जरुरि छ ।
४. सरकारले स्थापना गरेकाे अाईसाेलेशनका वेडहरु दिनदिनै भरिन्दै छन। लक्षण सहितका संक्रमित मानिसहरु घरमा वस्न वाध्य हुदैछन।
५. देश भरिका निजि तथा सरकारी स्वास्थ्य संस्थाहरुमा उपलव्ध स्थानिय श्राेत र साधनकाे प्रयाेग गरि सवैमा अाईसाेलेशन वेड तयार गराै ।
६. सरकारले तत्काल स्वास्थ चाैकिमा कम्तिमा १० वेड, प्राथमिक स्वास्थ्य केन्द्रमा १५ वेड, प्राथमिक अस्पतालमा २५ वेड र जिल्ला अस्पतालमा ५० वेड र अन्य उपउक्त भवन/ स्वास्थ्य कलेजहरुमा पनि अाईसाेलेशनकाे तयारि गर्नु पर्याे ।
७. स्वास्थ्य प्राविधिक अध्ययन गरि विना राेजगारी घर वसेकाहरुलाई सार्वजनिक रुपमा अाव्हान गरि सेवा गर्न सरकारले अनुराेध गराै।
८. मेडिकल कलेज, शैक्षिक प्रतिष्ठानका अन्तिम वर्षका सवै प्रशिक्षार्थीहरुलाई प्राेटाेकल वेस तालिम दिएर सक्रमित क्षेत्रमा परिचालन गराै।
९. पहिलाे फेजकाे लकडाउनमा सरकारले पर्याप्त तयारी र श्राेतकाे साधनकाे प्रयाेग गर्नु पर्द्थ्याे । जति भयाे सन्तुष्ट मानेर अघि वढ्नुकाे विकल्प छैन
१०. लकडाउन पछि नागरिकहरुले सावधानी अपनाउनु पर्द्थ्याे । त्याे भएन । सरकारले पनि कडा रुपमा अनुगमन र नियमन गर्नु पर्दथ्याे त्याे भएन ।
अब सरकार र नागरिक दुवैले अत्यन्त सजक र सक्रिय भएमा मात्र महामारी लाई नियन्त्रण र थेग्न सकिन्छ ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


