नेपालमा संक्रमितकाे संख्या २०९९ पुग्याे आज काेराेना संक्रमित २८८
काठमाण्डौं : नेपालमा काेराेना भाइरस महामारी फैलिएसंगै पछिल्लो २४ घण्टामा २८८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
राष्ट्रिय जनश्वास्थ्य प्रयोगशाला टेकु, भेरी, सुर्खेत, हेटौडा, नेपालगञ्ज, पोखरा, धरान लगायतका प्रयोगशालामा भएका परीक्षणमा यो संक्रमण पुष्टी भएको हो ।

काठमाण्डौं , भक्तपुर, रौतहट, धनुषा, कैलाली, दैलेख, सप्तरी, रुपन्देही, कपिलबस्तु लगायतका जिल्लामा ती संक्रमितहरु भेटिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । आज २७० पुरुष र १८ जना महिला रहेका छन् ।
यो सगैँ नेपालमा कुल संक्रमितको संख्या २ हजार नाघेको छ ।

डा. देवकोटाका अनुसार कुल २ हजार ९९ जना संक्रमित पुगेको छ ।
एक सय ५० महिला रहेका छन् । ६१ जिल्लामा संक्रमण फैलिसकेको छ ।
२ सय ६६ जना डिस्चार्ज भएका छन् भने ८ जनाको मृत्यु भईसकेको छ । देशभर एक लाख ४५ हजार बढी क्वारेन्टाईनमा रहेको डा. देवकोटाले बताए
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


